भारत २१ दिनका लागि ‘लकडाउन’ मोदीले भने बाहिर निस्किन भुलिदिनुहोस्

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आजै मध्यरातिबाट लागु हुनेगरी भारत पूर्ण ‘लक डाउन’ घोषणा गरेका छन् । ‘हिन्दूस्तानलाई बचाउनका लागि राती १२ बजेदेखि लागु हुनेगरी पूरै देशमा पूर्ण लकडाउन गरिनेछ ।...

‘लकडाउन’ उल्लघन गर्ने ६८ जना प्रहरीको नियन्त्रणमा, सबै भन्दा बढी कैलालीमा

काठमाडौं – कोरोना भाइरस (कोभिड(१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई प्रहरीले देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । अटेर गरी लकडाउन उल्लङ्घन गर्नेमध्ये...

कोरोना संक्रमित युवतीसँग यात्रा गरेका १२५ जना सम्पर्कमा, अरुको खोजी कार्य जारी

काठमाडौं – कोराना भाइरस (कोभिड १९) बाट संक्रमित भएकी युवती सवार विमानका १२५ जनासँग सम्पर्क स्थापित भएको छ भने अरुसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ । विमानमा जम्मा १५८...

सीमामा अड्किएका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न दिने सरकारको निर्णय

काठमाडौ – कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले नेपाल–भारत सिमानामा अड्किएका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ । सिहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा मंगलबार...

ब्रेकिङ – आइसोलेसनमा राखिएका यादवको मृत्युको कारण कोरोना हैन, अटो इम्युन डिजिज हो : प्रयोगशाला

काठमाण्डौ – चितवनको भरतपुरमा रहेको कोरोना विषेश अस्पतालमा उपचार गराइरहेका युवकको ज्यान जानुको कारण कोरोना नभएर अटो इम्युन डिजिज भएको खुलेको छ । टेकु प्रयोगशाला श्रोतले दिएको जानकारी अनुसार वीरगञ्जका...

सप्तरीमा ‘लकडाउन’को अवज्ञा, सडकमा सेना उतारियो

धनुषा – प्रदेश २ का विभिन्न जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको निर्णय उल्लंघन भएको छ । सप्तरीमा प्रहरीले जनताहरु रोक्न नसकेपछि सहयोगका लागि नेपाली सेनासमेत सडकमा...

कोरोनाका संकास्पद विरामी बढ्दै, टेकु र पाटन अस्पतालका आइसोलेसन वार्ड भरिए

काठमाडौं – कोरोना भाइरसका शंकास्पद बिरामीको संख्या बढ्दै गएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पतालको आइसोलेसन वार्ड भरिएका छन् । दुवै अस्पतालका आइसोलेसन वार्डका बेड भरिएपछि...

कतारबाट आएका युवक कोरोनाको आशंकमा विराटनगरमा अस्पताल भर्ना

सप्तरी – कतारबाट केही दिन अगाडि मात्र नेपाल फर्किएका एक युवक ज्वरो र रुघाखोकीले सिकिस्त विरामी भएका छन् । बिहीबार कतारबाट काठमाडौं आएका २७ बर्षीय युवक आइतबार घर सप्तरीस्थित घर...

आइसोलेसनमा राखिएका एक युवकको मृत्यु, कोरोना पुष्टि हुन बाँकी

चितवन – भरतपुरस्थित कोरोना बिषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । वीरगञ्ज २२ जनन्नाथपुरका ३० वर्षीय सन्तोष यादवको मंगलबार विहान ९ः३० बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जजनएको...

कैलालीको गौरिफन्टा नाकामा सरकार विरुद्ध नाराबाजी, प्रहरीमाथि ढुंगा प्रहार

काठमाडौं – कैलालीको गौरिफन्टा नाकामा प्रहरी र नागरिकबीच तनाव उत्पन्न भएको छ । कोरोना भाइरसको त्रासपछि भारतबाट नेपाल फर्किएका नेपाली नागरिकलाई प्रहरीले सीमानाकाबाट प्रवेश नदिएपछि तनाव उत्पन्न भएको हो ।...

सडकमा देखिएका मानिसलाई प्रहरीले घर फर्काउदै

काठमाडौ – कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले मंगलबार बिहान ६ बजेदेखि देशभरि लक डाउन गरेको छ । आज बिहानैदेखि सार्वजनिक तथा निजी सवारी साधन नचलेपछि सडक खाली भएका छन्...

इटलीमा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या ६ हजार नाघ्यो

काठमाडौं – चीनपछि कोरोना भाइरसको इपिसेन्टर इटलीमा यसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार नाघेको छ । सोमबार अस्पतालमा उपचाररत थप ६०१ मानिसको ज्यान गएपछि इटलीमा कुल मृतकको संख्या ६...