प्रतिनिधि सभामा ‘रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक, २०७६’ पारित

प्रतिनिधि सभाले ‘रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक, २०७६’ पारित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गर्नुभएको विधेयकलाई सभाको बहुमतले पारित गरेको हो । त्यसअघि सांसद खगराज अधिकारी,...

कोरनाबाट मृत्यु हुनेको संख्या एक हजार तीन सय ५० नाघ्यो, एकै दिन २ सय ४२ जनाको मृत्यु

काठमाण्डौ – कोरना भाइरससँग लडिरहेको चीनको हुबेई प्रान्तमा बुधबार एकैदिन दुई सय ४२ जनाको ज्यान गएको छ । कोरोना भाइरस फैलन सुरु भएपछि एकैदिन यति धेरै जनाको ज्यान गएको यो...

सिन्धुपाल्चोकमा देखिएको रुघाखोकी र ज्वराको नमुना परीक्षण गर्न विरामीलाई काठमाण्डौ ल्याइने

सिन्धुपाल्चोक – जुगल गाउँपालिका–३ सिन्धुपाल्चोकको गुम्बा गाउँका स्थानीयलाई फैलिएको रुघाखोकी र ज्वराको नमुना परीक्षण गर्न विरामीलाई काठमाण्डौ ल्याइने भएको छ । नमुना लिन काठमाण्डौबाट गएको डाक्टरसहितको टोली बिहान १० बजेतिर...

चीनबाट नेपाल ल्याउन लागिएका नेपालीहरूको लागि स्वास्थ्य सेवा उपलब्ध गराउने सम्पूर्ण तयारी पूरा

चीनबाट नेपाल ल्याउन लागिएका नेपालीहरूको लागि स्वास्थ्य सेवा उपलब्ध गराउने सम्पूर्ण तयारी पूरा भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ८६ जना स्वास्थ्यकर्मीलाई तालिम...

नेपालमा एक जनामा बाहेक कुनैमा कोरोना भाइरसको सङ्क्रमण नरहेको : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

चीनमा रहेका नेपालीलाई ल्याएर राखिने क्वारेन्टाइन क्षेत्रमा कुनै सङ्क्रमण फैलन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च सतर्कता अपनाएर काम गरिरहेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गरी गृह, रक्षा, परराष्ट्र,...

पूर्व प्रधानमन्त्रीद्वय नेपाल र डा. भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट

काठमाडौं – पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा तात्कालिन प्रधानमन्त्री नेपाल...

मालिकार्जुनको उत्पत्ति कसरी र कहाँ भयो ? पौराणिक इतिहास सहित (सबैले सेयर गराैँ )

द्वितीय ज्योतिर्लिङ्गको मालिकार्जुनको अवतारी मूल स्थापना दक्षिण भारतको आन्ध्र प्रदेश राज्यको श्री शैल भन्ने ठाउँमा भएको शिव पुराणबाट पुष्ठि भएको पाइन्छ । त्यहाँबाट सौराष्ट्र प्रदेश हुदै कत्युर गडवाल, कुमाऊँ हुदैँ...

कोरोना भाइरसको प्रकोप फैलिएको चीनको बुहानमा रहेका १८०नेपालीलाई नेपाल ल्याउने तयारी

कोरोना भाइरसको प्रकोप फैलिएको चीनको बुहानमा रहेका १८० जना नेपालीलाई सरकारले नेपाल ल्याउने भएको छ । फागुन ३ गते उनीहरूलाई नेपाल ल्याउने तयारी गरिएको हो । नेपाल ल्याउन लागिएकामध्ये अधिकांश विद्यार्थी छन् ।...

सिन्धुपाल्चोकमा देखिएको संक्रमणमा कोरनाको सम्भावना न्यून, नआत्तिन सबैमा आग्रह

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा देखिएको भाइरल सङ्क्रमणमा कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको छ । स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईँले कोरोनाको जस्तो लक्षण देखिएको भए पनि सामान्य...

नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं – नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृहमन्त्रालयमा बुधबार आयोजित बिशेष समारोहकाबीच गृहसचिव महेश्वर न्यौपानेले ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । समारोहमा गृहसचिव...

सिन्धुपाल्चोकमा एक सय जनाभन्दा बढीमा कोरोना भाइरसको लक्षण देखियाे (विज्ञप्ती सहित)

सिन्धुपाल्चोकमा एक सय जनाभन्दा बढीमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखिएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं. ३ मा एक सय जनाभन्दा बढीमा यस्तो समस्या देखिएको हो ।...

पूर्वी नवलपरासीमा ट्याक्टर दुर्घटना हुदा चारको ज्यान गयाे

पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिकामा हिजो राती भएको ट्याक्टर दुर्घटना हुदा चारको ज्यान गएको छ । बुलिगंटार प्रहरी चौकीका अनुसार बुलिगंटार गाउँपालिका वडा नं ३ मा डाडाँझेरीको छरछरे बाट बुलिगंटारतर्फ फर्कदैं...