कोरोना भाइरस रोकथाम मापदण्ड पालना नगर्ने सवारी साधनलाई ट्राफिकले कति गर्‍याे कारबाही ?

लकडाउन खुलेसँगै सडकमा सवारी चाप बढेको छ । कोरोना भाइरस रोकथाम मापदण्ड पालना नगर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी साधनलाई कारबाही थालेको छ । बुधबार ट्राफिक प्रहरीले कूल...

रञ्जन कोइरालाको सजाय घटाउने फैसला पुनरावलोकनका लागि निवेदन

काठमाडौं – श्रीमतीको हत्या अभियोगमा आठ वर्ष जेल बसेर विहीबार रिहा भएका रञ्जन कोइरालालाई सँजाय छुट दिने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिइएको छ । महान्यायाधिवक्ताको कार्यालयले विहीबार...

बिहिबार काठमाडौं उपत्यकामा ९ जनामा कोरोना पुष्टि

काठमाडौँ – काठमाडौं उपत्यकामा ९ सहित थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप १४७ जनामा कोरोना संक्रमण देखिएसँगै बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा...

काेरनाकाे संक्रमणबाट वीरगञ्जका ७० वर्षीय बृद्धको मृत्यु

काठमाडाैँ – वीरगञ्ज माईस्थान घर भएका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय बृद्धको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । योसँगै नेपालमा...

बिहिबार थप एक सय ४७ जनामा कोरोना पुष्टि, १ सय ५६ जना डिस्चार्ज

काठमाडाैँ – नेपालमा बिहिबार थप एक सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न...

निजी विद्यालयद्वारा आफूले स्थगन गरेका अनलाइन पढाइ आजदेखि पुनः सञ्चालन

काठमाडौँ – सरकारसँगको वार्ता सकारात्मक भएपछि निजी लगानीका विद्यालयले आफूले स्थगन गरेका अनलाइन पढाइ आजदेखि पुनः सञ्चालन गरेका छन् । सरकारले आफूहरुलाई सहुलियत ऋण नदिएको र शुल्क उठाउन पनि कठिनाइ...

श्रीमती हत्या कसुरमा जेल परेका सशस्त्रका पूर्व डीआईजी कोइराला रिहा, सरकारी वकिल विरोधमा

काठमाडौं । पत्नी हत्याको अभियोगमा ८ वर्ष जेल बसेर विहीबार रिहा भएका रञ्जन कोइरालालाई सजाय छुट दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने भएको छ । महान्यायाधिवक्ताको कार्यालयले फैसला...

निर्मला हत्याको अनुसन्धान टुंगो लगाउन दुई डीआईजीलाई आईजीपीको निर्देशन

कञ्चनपुरकी १४ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पूरा हुँदैछ । यो घटना भइसकेपछि अनुसन्धानको जिम्मा पाएको नेपाल प्रहरीका तीन जना प्रमुख फेरिइसकेका छन् । तर, अनुसन्धान...

पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड शुक्रबार दिउँसोसम्ममा सञ्चालनमा आउने

काठमाडौं- राजधानी काठमाडौंसँग यातायात सम्बन्धबिच्छेद भएको पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड शुक्रबार दिउँसोसम्ममा सञ्चालनमा आउने गरि काम अघि बढाइएको छ । सो सडकखण्डको चितवन र धादिङ जोड्ने मौवाखोलाको पुलसँगैको भाग बगाएपछि...

झण्डै चार महिनादेखि थन्किएका सार्वजनिक सवारीसाधन सञ्चालनमा

झण्डै चार महिनादेखि थन्किएका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज करिव आधा सवारीसाधन सञ्चालन भएको जानकारी दिएको छ । पहिलो दिन बिहानैदेखि बस, मिनिबस,...

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४३ पुग्याे

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर ६, माईस्थान घर भएका ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो । कोरोनाका...

आज यी नदीहरुमा बहाव बढ्ने, आगामी तीन दिनसम्मकाे अपडेट

बिहीबार बिहानको मापनअनुसार कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका केही सहयाक नदीमा बहाव घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी,...