खाना हातले खाने कि चम्चाले ?

भुईंमा पलेटी कसेर हातले खाना खानु पूर्वीय संस्कृतिको परिचय हो । चम्चाले खाना खाएको स्वाद र हातले खाना खाएको स्वाद आफैंमा फरक हुन्छ । टेबुलमा बसेर खाएको खाना र भुईंमा...

चीनको केरुङदेखि काठमाडौँसम्म पेट्रोलियम पाइप–लाइन बिछ्याइने

पेट्रोलियम पदार्थको आपूर्तिलाई थप सहज बनाउन चीनको केरुङदेखि काठमाडौँसम्म पेट्रोलियम पाइप–लाइन बिछ्याइने योजना छ । चीनको केरुङदेखि नेपालको रसुवागढी–नुवाकोट हुँदै पेट्रोलियम पाइपलाइन बिछ्याउनका लागि यसै आर्थिक वर्षमा अध्ययन गरिने भएको...

कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो

काठमाडौं – पछिल्लो विवरणअनुसार कोरोना भाइरसबाट थप ८  जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १...

काठमाडौं उपत्यकामा थप १३९ जनामा संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप १३९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ललितपुरमा २१ र भक्तपुरमा ९ जना छन् भने बाँकी काठमाडौंका रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले...

बुधबार थप ४ सय ८४ जनामा कोरोना संक्रमण

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) बाट ४ सय ८४ जना संक्रमित भएका छन् । नियमित प्रेस ब्रिफिङमा बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले...

युवा जनशक्तिलाई देश विकासको लागि समुचित ढंगले प्रयोग गर्न सकेका छैनौँ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जनशक्तिलाई देश विकासको लागि समुचित ढंगले प्रयोग गर्न नसकेका स्वीकार गरेका छन् । बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले...

देशका विभिन्न स्थानमा भएको युरेनियम पदार्थ व्यवस्थित गर्न विज्ञको माग

मुस्ताङ, चुरेलगायत क्षेत्रमा युरेनियम भए पनि त्यसलाई व्यवस्थित गर्न सरोकार भएका निकायको ध्यान जान नसकेकामा विज्ञहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल रसिया साइन्स सोसाइटीको आयोजना तथा नेपाल एस्ट्रोनोमिकल सोसाइटीको...

मैदा : जसलाई मन्द विष भनिन्छ,यसकारण हानिकारक

मैदा पनि आटाकै कच्चा पदार्थ गहुँबाट बन्छ । तर, मैदा बन्ने प्रक्रिया यस्तो हुन्छ, जसले त्यसमा रहेको पोषक तत्व पूर्णतस् नष्ट गर्छ । मैदा बनाउनका लागि गहुँलाई राम्ररी धोइन्छ ।...

दुबो : बहुगुणी घरेलु ओखती

अक्सर पूजापाठमा दुबो अनिवार्य मनिन्छ । दुबोको आर्युवेदमा खास महत्व छ । यसलाई महाऔषधी मानिन्छ । बाहिरी घाउदेखि भित्री रोगसम्म निको पार्ने क्षमता हुन्छ, दुबोमा । मधुमेहको जोखिम कम गर्नदेखि...

नआत्तिनुहोस् नेपालमा कृषिमै छ अथाह सम्भावना

काठमाडौँ – नेपालको श्रम बजारमा वार्षिक पाँच लाखको हाराहारीमा श्रम जनशक्ति बजारमा आउने गर्छन् । स्वदेशमा रोजगारी अवसर नभएको भन्दै बर्सेनि लाखौँ युवाशक्ति विदेश जाने गर्छन् । देशको अर्थतन्त्र चलायमान...

भारतबाट नेपाल आउन यी १० सीमा नाकाबाट मात्रै प्रवेशअनुमति

काठमाडौं – सरकारले भारतबाट नेपाल आउनै पर्ने नेपालीको लागि १० वटा सीमा नाकामात्रै खुला गरेको छ । यसअघि जेठ १२ गतेको मन्त्रिपरिषद्का बैठकले २० वटा सीमा नाकाबाट प्रवेश अनुमति दिएकोमा...

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ को मृत्यु, मृतकको कुल संख्या ८३ पुग्यो

काठमाडौं – कोरोनाभाइरसबाट थप ४ जनाको मृत्यु भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले धनुषा, काभ्रे र सिन्धुपाल्चोकका गरी थप ४ जनाको मृत्यु भएको...