थप तीन देशसँग उडान सम्झौताको तयारी

काठमाडौँ- नेपालले थप तीन देशसँग हवाई सम्झौता गर्ने तयारी गरेको छ । आइतबार बसेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले...

नेपालमा कोरोना खोपको तत्काल परीक्षण नगरिने

काठमाडौँ- नेपालमा तत्कालका लागि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सामूहिक परीक्षणको सम्भावना टरेको छ । विज्ञसहित बृहत् छलफल र त्यसबाट आएको सुझावका आधारमा सामूहिक खोप परीक्षणमा नेपालको सहभागिता तत्काल पछि सारिएको...

पछिल्लो २४ घण्टामा देशभर थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३४८महिला र ८७३ पुरुष गरी जम्मा १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा...

पाँच महिनापछि भदौँ १६ देखि नियमित अन्तरराष्ट्रिय उडान हुँदै, यस्तो छ तयारी

काठमाडौं- अवस्था सामान्य हुन्थ्यो भने मुलुमकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रु आवत जावत र चहलपहलले विमानस्थलको रौनकता छाउने थियो । अहिले परिस्थिति अनुकूल...

विद्युतीय माध्यमबाट सोह्रश्राद्ध कति शास्त्रसम्मत् ?

काठमाडौं- प्रत्येक वर्ष वैदिक सनातन धर्मावलम्बीले आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गर्ने  शास्त्रीय परम्परा छ । यही परम्पार अनुसार...

कोरोना बिरुद्दको लडाइँमा जनता नै सिपाही- प्रम ओली

काठमाडौं- प्रधानमन्त्री के पी शर्मा ओलीले कोभिड-१९ विरुद्धको जुधाइमा देशवासी नै सिपाही भएर भूमिका खेल्नुपर्ने बताउनु भएको छ । हामी हरेकले लडाइँ गर्नुपर्छ, हामी सबै सिपाही हौँ, सरकारले जारी गरेका आदेशहरु...

काठमाडौँ–तराई/मधेस द्रुतमार्ग : अप्टिकल फाइबर बिछ्याउने तयारी

काठमाडौँ-  नेपाल दूरसञ्चार प्राधिकरणले निर्माणाधीन काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने भएको छ । सूचना तथा सञ्चार प्रविधिमा आमनागरिकको सहज र भरपर्दो पहुँचका लागि मुलुकको अन्य राजमार्गमा जस्तै निर्माणाधीन काठमाडौँ तराई/मधेस द्रुतमार्गमा...

मास्क र स्यानिटाइजर: नेपालकै उत्पादन पर्याप्त तर विदेशबाट निर्बाध रूपमा आयात

काठमाडौं – स्यानिटाइजर र मास्कको व्यापार चैतयता निकै बढेको छ। विश्व स्वास्थ्य संगठनले कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने भनेपछि यसको माग बढेको हो। नेपाल...

पछिल्लो २४ घण्टामा देशभर थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ८८४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४२ महिला र ६४२ पुरुष...

त्रिविको वार्षिक परीक्षा मङ्सिरको दोस्रो सातापछि गर्ने तयारी, धेरै विद्यार्थी भएको तहमा भर्चुअल परीक्षा असम्भव

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड-१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण...

चितवनमा नयाँ चरा ‘स्ट्राइलाटेड बन्टी’ फेला पर्‍यो

चितवन- नेपालमा पहिलो पटक बराही जंगल रिसोर्टको बगैचामा चराहरूको नयाँ प्रजाति फेला परेको छ । पश्चिम चितवनको मेघौलीमा ‘स्ट्राइलाटेड बन्टिङ’ नामको चरा करण गिरी र अस्मा गुरुले रेकर्ड गरेका हुन...

प्लाज्मा थेरापीबाट नेपालमा २० जना कोरोनामुक्त

काठमाडौं– नेपालमा प्लाज्मा थेरापीबाट उपचार गरी २० जना भन्दा बढी मानिसहरु कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म ४२ जनाले प्लाज्मा दान...