कैलालीमा २ मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ३ जना घाइते

धनगढी – कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा एक जना चालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । जानकी गाउँपालिका-३ को डुडेझारी सडकखण्डमा वडा कार्यालय...

डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

दिपायल (डोटी) – डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको...

आठ महिनामा सुदूरपश्चिम प्रदेशको बजेट खर्च ३० प्रतिशतमै सीमित

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको आठ महिनामा जम्मा ३० प्रतिशत बजेट मात्रै खर्च गर्न सकेको छ। प्रदेश लेखा नियन्त्रण कार्यालयको पछिल्लो विवरण अनुसार कुल विनियोजित बजेटमध्ये पुँजीगत...

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह पहिलो विदेश भ्रमणमा भारत प्रस्थान

  काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारतको एक साताको भ्रमणका लागि मंगलबार दिल्ली प्रस्थान गरेका छन्। भारत सरकारको औपचारिक निमन्त्रणामा मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय प्रतिनिधिमण्डल भारत गएको...

औलोको जोखिममा छ कञ्चनपुर

काठमाडौँ – भारतसँगको खुला सीमानाकाका कारण कञ्चनपुरमा औलोको जोखिमा छ। छिमेकी मुलुक भारतमा औलोको सङ्क्रमण भएर नेपाल आउने बिरामीका कारण कञ्चनपुरमा औलो न्यूनीकरणमा चुनौती थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य कार्यालयका...

डोटीमा मिनी ट्रक दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं – भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा भएको मिनी ट्रक दुर्घटनामा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा परी मृत्यु हुने तीनैजनाको सनाखत भइसकेको इलाका प्रहरी कार्यालय बुडरले...

पदभन्दा पर सेवा: धामीको काठमाडौंमा दौडधुप, दार्चुलाको विकास लक्ष्यमा

काठमाडौं – दार्चुलाको मालिकार्जुन गाउँपालिकाका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका नेता नरेन्द्र सिंह धामी हाल राजधानी काठमाडौंमा रहँदै गाउँको समग्र विकासका लागि सक्रिय दौडधुपमा छन् । आगामी आर्थिक वर्ष २०८२/८३...

प्रधानमन्त्री ओलीसँग सुदूरपश्चिमका मुख्यमन्त्रीको भेटवार्ता, लगानी सम्मेलन र बजेट प्राथमिकताबारे छलफल

धनगढी– प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आइतवार साँझ बालुवाटारमा भेटवार्ता गरेका छन्। भेटवार्तामा प्रदेशको समग्र विकास, समृद्धि र लगानी प्रवर्द्धनका विषयमा...

बझाङमा चट्याङ लागेर एकजनाको मृत्यु

बझाङ – बझाङमा चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ भने निरन्तर वर्षासँगै पहिरो खसेर जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। बिहीबार साँझ वित्थडचिर गाउँपालिका–३ मा वर्षासँगैको चट्याङ लागेर ७८ वर्षीय...

दार्चुला बहुमुखी क्याम्पस स्ववियु निर्वाचन : गठबन्धनबाट नेविसंघका प्रकाश बडू अध्यक्षमा विजयी

दार्चुला — सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत रहेको दार्चुला बहुमुखी क्याम्पसको स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचनमा गठबन्धनबाट उम्मेदवारी दिएका नेविसंघका प्रकाश बडू अध्यक्षमा विजयी भएका छन्। बडूले २२२ मत प्राप्त गर्दै अनेरास्ववियुका उम्मेदवार...

गोकुलेश्वर बहुमुखी क्याम्पस स्ववियु निर्वाचन : अध्यक्षमा अनेरास्ववियुका डाँगा विजयी, सचिवमा गठबन्धनका भट्ट

दार्चुला — सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत रहेको गोकुलेश्वर बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अध्यक्ष पदमा अनेरास्ववियुका उम्मेदवार सुनिल डाँगा विजयी भएका छन्। डाँगाले १०५ मत प्राप्त गर्दै नेविसंघ–अखिल क्रान्तिकारी...

अछाममा भीषण आगलागी, सात पसल पूर्णरूपमा जले

अछाम – जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाको मुख्य बजार क्षेत्रमा मंगलबार साँझदेखि भीषण आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार साँझ करिब सवा सात बजेबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन...