बाजुरामा ९८ र डोटीमा ६९ जना कोरोना संंक्रमित थपिए

काठमाडौं – सोमबार बाजुराका थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा २० महिला र ४६ पुरुष गरी ६६ जना र कर्णाली...

सुदूरपश्चिममा थपिए १९७ जना कोरोना संक्रमित

काठमाडौँ – सोमबार एकै दिन सुदूरपश्चिमका १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जोगेश्वर गौतमले देशका विभन्न प्रयोगशालामा गरीएको परीक्षणमा...

ट्रमा सेन्टरमा उपचाररत जयन्तीको अप्रेसनका लागि केशर भण्डारीले गरे सहजीकरण

काठमाडौँ – ट्रमा सेन्टरमा उपचाररत दार्चुलाको शैल्यशिखर नगरपालिका–४ की जयन्ती ठगुन्नाको अप्रेशनको लागि दिलेन्द्र प्रसाद बडूका स्वकीय सचिव केशर भण्डारीले सहज व्यवस्था गरिदिएका छन् । शैल्यशिखर नगरपालिका–४ रानीशिखर काँडापारीका अर्जुन...

दार्चुलाको नौगाडमा पहिरो जादा ४ बर्षिया बालक सहित दुई जनाको ज्यान गयाे

दार्चुलाको नौगाड गाउँपालिकाको होपरीमा पहिरो जादा ४ बर्षिया बालक सहित दुई जनाको ज्यान गएको छ । गएराती आएको पहिरोमा परि नौगाड गाँउपालिका वडा नं. ४ होपरीका चन्द्र सिंह महता र...

महाकाली लोकमार्ग अन्तरगत दार्चुला–गोकुलेश्वर सडक खण्डको पनेबाँजमा पहिरोले सडक अवरुद्ध

गणेश सिंह धामी दार्चुला – महाकाली लोकमार्ग अन्तरगत दार्चुला–गोकुलेश्वर सडक खण्डको पनेबाँजमा सडक अवरुद्ध भएको छ । आज बिहान ६ बजेतिर पनेबाँजमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । माथिबाट...

खर र फुसको छाना बिस्थापन गर्ने नीति अनुरुप दार्चुलाका ७२१ घरधुरीले आर्थिक अनुदान पाउने

काठमाडाैँ- खर र फुसको छाना बिस्थापन गर्ने नीति अनुरुप दार्चुलाका ७ सय २१ घरधुरीलाई ५० हजारका दरले अनुदान रकम दिने सरकारको तयारी रहेको छ । नेपाल सरकारले देशभरी ३ वर्षभित्र...

अछाममा क्वारेन्टाइनबाट घर फर्केका एक व्यक्तिको मृत्यु

अछाम – क्वारेन्टाइन बसेर घर फर्केका एक व्यक्तिको अछाममा उपचारका क्रममा मृत्यु भएको छ । रामारोशन गाउँपालिका–५ का ४५ वर्षीय व्यक्तिको उपचारका क्रममा बयलपाटा अस्पतालमा आइतबार मृत्यु भएको हो ।...

दार्चुलाको लेकम गाउपालिको १ नम्बर वडा कार्यालयमा तालाबन्दी

गणेशसिँह धामी, दार्चुला लेकम गाउँपालिका वडा नम्बर १ को कार्यालय सर्मोलीमा स्थानीय युवाहरुले तालाबन्दी गरेका छन् । ऐरिछाना धनथला सडक निर्माणको काम सहमति अनुसार अगाडी नबढेको भन्दै तत्काल सर्मोली क्षेत्रमा...

सुदूरपश्चिममा आइतबार २ सय २५ जनामा काेराेना पुष्टि

सुदूरपश्चिममा आइतबार २ सय २५ जनामा काेराेना पुष्टि भएकाे छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप ९८ जनामा कोरोना पुष्टि भएको छ । दिउँसो ३ बजेसम्मको पछिल्लो विवरण सर्वाजनिक...

सुदूरपश्चिमा आइतबार थप १२७ जनामा कोराेना संक्रमण भएको पुष्टि-कुन जिल्लाका कति ?

सुदूरपश्चिमा आइतबार थप १२७ जनामा कोराेना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा बोल्दै प्रवक्ता डा.जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमका १२७...

दार्चुलामा थप १ जनामा कोराेना संक्रमण पुष्टि

दार्चुलामा आइतबार थप १ जनामा कोराेना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा बोल्दै प्रवक्ता डा.जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला टेकुमा गरिएकाे परीक्षणमा दार्चुलाका...

कैलालीबाट केलाली जनसरकार प्रमुख सहित विप्लव समूहका ६ जना पक्राउ

कैलालीबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका ६ जना पक्राउ परेका छन् । प्रहरीले धनगढी उप–महानगरपालिका वडा नम्बर ९ बस्ने केलाली जनसरकार प्रमुख ४८ का दल बहादुर बिकसहित...