अखिल नेपाल महिला संघ पाँचपोखरी थाङ्गपाल गाउँपालिका कमिटीको दोस्रो सम्मेलन सम्पन्न, अध्यक्षमा कल्पना खनाल
काठामाडौँ – अखिल नेपाल महिला संघ पाँचपोखरी थाङ्गपाल गाउँपालिका कमिटीको दोस्रो सम्मेलन आज भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलन अनेमसंघकी केन्द्रीय सचिव कमरेड शारदा देवी कुमालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।...