देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला
महोत्तरी – महोत्तरीसहितका मिथिला क्षेत्रमा आज नवनिर्मित देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिएका छन् । मिथिलामा शारदीय नवरात्र (दशहारा, बडादसैँ) को अवसरमा निर्मित दुर्गाभवानीका प्रतिमा आज महासप्तमी (फूलपातीका) दिन...