प्रदेशसभा सदस्य पदमुक्त प्रकरण ः कर्णालीमा गुम्यो एमालेको एकल बहुमत

नेकपा (एमाले)का चार प्रदेशसभा सदस्यलाई पार्टीले पदमुक्त गरेको निर्णय सर्वोच्च अदालतले सदर गरेपछि कर्णाली प्रदेशमा एमालेको एकल सरकार गठन गर्ने प्रयास विफल हुने भएको छ । पार्टीको आन्तरिक विवाद मिलाएर...

कर्णालीमा सय प्रतिशत रोपाइँ – भोकमरीको चपेटामा नपर्ने सङ्केत

काठमाडौँ – यस वर्ष कर्णाली प्रदेशमा शतप्रतिशत रोपाइँ भएको छ । गत वर्ष सो प्रदेशमा ९८ प्रतिशत रोपाइँ भएको थियो । सो प्रदेशमा शतप्रतिशत रोपाइँ हुदा ३८ हजार ३८५ हेक्टर...

कर्णाली राजमार्गमा थपिए १२ वटा पक्की पुल

काठमाडौं – कर्णाली राजमार्गमा मात्र पछिल्ला चार वर्षको अवधिमा थप १२ वटा पक्की पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७३÷७४ देखि सुरु भई गत आर्थिक वर्ष २०७७÷७८ को अवधिमा यो...

पाँच फरार प्रतिवादी पक्राउ

कर्णाली-  जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जुवा मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतका ३१ वर्षीय लोकेन्द्र थापा,...

सामान्य विवाद हुँदा दाइले गरे भाइको हत्या

सुर्खेत – सल्यानमा दाइले भाइको हत्या गरेका छन् । सामान्य विवाद हुँदा बनगाड कुपिण्डे नगरपालिका–५, खैरागारका १४ वर्षीय कपिल परियारले १३ वर्षीय सन्दीप परियारको हत्या गरेका हुन् । घटनापछि कपिललाई...

कर्णाली प्रदेशसभाको चालू अधिवेशन अन्त्य

कर्णाली– कर्णाली प्रदेशसभाको चालू अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार राति १२ बजेदेखि प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्य गर्नुभएको हो । हिजो राति...

कर्णाली प्रदेश सभाको अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याउने तयारी

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले गए राति १२ बजेदेखि चालु आठौं अधिवेशन अन्त्य गरेका हुन्। अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलले बताए । सरकारले...

’छाउपडी नबारेर के गर्नू ? देउता रिसाउँछन्’

काठमाडौं – चार वर्षअघि छाउपडी प्रथा मुक्त भएको दैलेखको आठबीस नगरपालिकाका महिलाहरूले अहिले पनि छाउपडी बार्ने गरेका छन् । ती महिलालाई लाग्छ ‘महिनावारी हुँदा घरभन्दा बाहिर बस्नैपर्छ नत्र देवीदेउता रिसाउँछन्,...

कर्णालीका पाँच जिल्लामा एक दिनका लागि विद्युत अवरुद्ध हुने

सुर्खेत – कर्णालीका पाँच जिल्लामा एक दिनका लागि विद्युत अवरुद्ध हुने भएको छ । आज बिहान नौ बजेदेखि साँझ पाँच बजेसम्म सुर्खेतसहित पाँच जिल्लामा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत...

कर्णालीमा सुन अभाव, रु १६ करोडको कारोबार रोकियो

कर्णाली – कर्णालीमा सुनको अभाव हुँदै गएको छ । राज्यबाटै हुने सुनको असमान वितरणका कारण कर्णालीमा सुन अभाव हुँदै गएको हो । प्रदेशमा मागअनुसारको सुन आपूर्ति गर्न नसकिएको सुनचाँदी व्यवसायी...

रोल्पामा एकल पुरुषलाई मासिक भत्ता

रोल्पा – रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं ४ ले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । गाउँपालिकाले उपलब्ध गराएको बजेटबाट आगामी आर्थिक वर्षदेखि वडाभित्रका ५० वर्ष उमेर काटेका एकल...

छुट्टाछुट्टै दुर्घटनामा परेर डोल्पा जिल्लामा दुईको मृत्यु

डोल्पा – यहाँ छुट्टाछुट्टै दुर्घटनामा परेर दुईको मृत्यु भएको छ । तल्लो डोल्पाअन्तर्गत मुड्केचुला गाउँपालिका–४ इल गाउँबस्ने वर्ष ५७ का वीरबहादुर रोकायको सोही गाउँपालिकामा पर्ने झिमझिमेस्थित फेदी खोला जलविद्युत्को नहरकुलोबाट...