चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै एनपिएलमा लुम्बिनी लायन्सको विजयी यात्राको सुरुआत

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले उत्कृष्ट प्रदर्शन गर्दै चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै विजयी यात्राको सुरुआत गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले दिएको...

एनपीएलमा सुदूरपश्चिम रोयल्सको उत्कृष्ट पुनरागमन, काठमाण्डु गोर्खाज २९ रनले पराजित

काठमाडौं । बलिङ र ब्याटिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्सले काठमाण्डु गोर्खाजलाई २९ रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा विजयी सुरुआत गरेको छ। उद्घाटन खेलमै...

एनपीएल : सुदूरपश्चिम रोयल्सले काठमाण्डु गुर्खाजलाई १४८ रनको लक्ष्य दियो

काठमाडौं  । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाण्डु गुर्खाजलाई १४८ रनको लक्ष्य राखिदिएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ...

चितवन राइनोजको विजयी सुरुआत, कर्णाली याक्स ४ विकेटले पराजित

  काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले विजयी सुरुआत गरेको छ। आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा चितवनले कर्णाली याक्सलाई ४ विकेटले पराजित...

एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाजद्वारा जनकपुर बोल्टस ५ विकेटले पराजित

काठमाडौं –नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गर्दै शानदार जित दर्ज गरेको छ। टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६...

एनपीएलको दोस्रो संस्करण आजदेखि सुरू हुँदै

काठमाडौं – बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि सुरू हुँदैछ। उद्घाटन खेल आज दिउँसो ४ बजे अघिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाजबीच त्रिवि क्रिकेट रंगशालामा...

ग्लाइड फेस्ट २०२५ सफलतापूर्वक सम्पन्न, उत्कृष्ट स्केटर्स सम्मानित

काठमाडौँ — ग्लाइड सिटी स्केटपार्कको आयोजनामा तथा नेपाल स्केटिङ र स्केटबोर्डिङ एसोसिएसनको सहयोगमा सम्पन्न ग्लाइड फेस्ट २०२५ भव्य एवं सफलतापूर्वक सम्पन्न भएको छ । स्केटिङ खेलको प्रवर्द्धन तथा प्रतिभावान युवा...

एनपीएलका लागि टिकट दर सार्वजनिक, सिजन पास १५ हजारमा उपलब्ध हुने

काठमाडौं – नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट दर सार्वजनिक गरेको छ। क्यानले जारी गरेको विज्ञप्तिअनुसार मंसिर १ देखि २७ गतेसम्म किर्तिपुरस्थित त्रिवि...

दोस्रो संस्करणको एनपीएल खेल तालिका सार्वजनिक, उद्घाटन खेल फ्लडलाइटमा हुने

काठमाडौँ — नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ। आउँदो मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट...

हङकङ सिक्सेसमा नेपालको भारतमाथि ९२ रनको शानदार जित

काठमाडौँ –  हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले भारतलाई एकतरफा खेलमा ९२ रनले पराजित गरेको छ। नेपालले दिएको एक सय ३८ रनको लक्ष्य पछ्याउने क्रममा भारत ४५ रनमै समेटियो। भारतीय...

विश्वकप लिग-२ मा नेपाल जितबिहीन, आज युएईसँग पनि पराजित

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएई र अमेरिकाविरुद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ। बुधबार दुबईमा भएको अन्तिम खेलमा नेपालमाथि युएईले ४ विकेटको जित दर्ता गर्दै श्रृङ्खलामा नेपालको...

नेपालले यूएईलाई २४० रनको लक्ष्य दियो

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गतको त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा नेपालले यूएईलाई २४० रनको लक्ष्य दिएको छ । दुबईमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट...