जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदूरपश्चिम उपबिजेता

काठमाडौं – जनकपुर बोल्टसले नेपाल प्रिमियर लिगको उपाधी जितेको छ । सुदुरपश्चिमले दिएको १८५ रनको लक्ष्यलाइ ५ बिकेट गुमाएर उसले एनपीएलको उपाधी हासिल गरेको हो । त्रिभुवन विश्वबिधालय, क्रिकेट मैदानमा आज...

नेपाल प्रिमियर लिगको उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर आमने सामने

काठमाडौँ – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल आज हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा सवा १२ बजे जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच उपाधि भिडन्त हुँदैछ। सुदुरपश्चिम पहिलो क्वालिफायरमा जनकपुरलाई नै...

एसिसी यू-१९ महिला एसिया कप: फाइनल प्रवेशमा लागि बंगलादेशसँग खेल्दै नेपाल

काठमाडौँ – एसिसी यू-१९ महिला एसिया कप क्रिकेटमा शुक्रबार बंगलादेशसँग खेल्दैछ। मलेसियाको क्वालालम्पुस्थित बायुमान ओभलमा नेपाल र बंगलादेशबीचको खेल बिहान ११:४५ बजे हुनेछ। पहिलो पटक महिला एसिया कप खेलिरहेको नेपाल समूह...

एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्ने

काठमाडौं – सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको फाइनलमा भिड्ने भएका छन् । बिहीबार भएको क्वालिफायर टु मा कर्णाली याक्समाथि २ विकेटको जित हात...

एनपीएलको क्वालिफायर टु मा आज कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर टु मा आज कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्ने भएका छन् । आज विजेता टोली फाइनलका लागि छनोट हुनेछ भने फाइनलमा सुदूरपश्चिम...

NPL : जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

काठमाडौँ – सुदूरपश्चिम रोयल्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि नजिक पुगेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्समाथि ८ विकेटको जित निकाल्दै सुदूरपश्चिम फाइनलमा...

अनिल साहले खेल गुमाउँदा जनकपुर दबाबमा, को बन्ला फाइनल पुग्ने पहिलो टोली ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा आज लिगको शीर्षस्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १ बजे कीर्तिपुरमा...

एनपिएल विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने

काठमाडौँ – पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको उपाधि विजेता टोलीले एक करोड १० लाख पुरस्कार प्राप्त गर्ने भएको छ। यही पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा...

नेपालले दियाे भारतलाई९५ रनको लक्ष्य

काठमाडौं, २ पुस । एसिसी महिला यु–१९ एसिया कपमा नेपालले भारतसामु ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।   समूह चरणको जारी दोस्रो तथा अन्तिम खेलमा नेपालले भारतसामू ९५ रनको...

एशिया कपमा नेपालले आज भारतसँग खेल्दै

काठमाडौँ – १९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ । मलेसियाको बायुमास ओभलमा नेपालले समूह ‘ए’ को अन्तिम खेलमा आज भारतसँग खेल्न लागेको हो । खेल नेपाली...

एनपीएलमा प्लेअफको समीकरण पूरा

काठमाडौँ –  नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार कर्णालीले दिएको एक सय दुई रनको...

एनपीएलमा आज समूह चरणको अन्तिम खेल कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स बीच हुदैँ

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज समूह चरणको अन्तिम खेल कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स बीच हुदैँछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे खेल सुरु हुनेछ...