आठौँ अर्किड कप : क्वाटरफाइनलका खेलहरु सम्पन्न, शुक्रबार सेमिफाइनलका खेलहरु हुने

काठमाडौँ – आठौँ अर्किड कप जुनियर फुटवल प्रतियोगिता २०८० को आज सातौँ दिन क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् । आज भएका ४ खेलमा विजेता सबै टोली सेमिफाइनल प्रवेश गरेका छन्...

वाफ च्याम्पियनसिपमा आज नेपालले इराकको सामना गर्दै

काठमाडौं, १० फागुन । नेपालले साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा आज दोस्रो खेल खेल्दैँछ । यस प्रतियोगितामा नेपालले समूह चरणको दोस्रो खेलमा इराकको सामना गर्न लागेको...

नेपाल ए र क्यानडा-११ बीचको निर्णायक खेल आज

काठमाडौं, १० फागुन । नेपाल ए र क्यानडा-११ बीचको सिरिजको तेस्रो तथा निर्णायक खेल आज हुदैँछ ।   मुलपानी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार विहान ९ः३० बजेदेखि...

आठौँ अर्किड कपको छैटौँ दिन : पाँच खेल सम्पन्न, यी हुन् विजेता स्कुलहरु

काठमाडौँ – आठौँ अर्किड कप जुनियर फुटवल प्रतियोगिता २०८० को आज छैटौँ दिन पाँच खेल सम्पन्न भएका छन् । पहिलो खेल गणेश हिमाल स्कुल र श्री सञ्जय साईस्कुलबीच भएको हो...

नेपाल नामिबियासँग पराजित

काठमाडौँ, ९ फागुन । नेपालले नामिबियासँग लगातार दोस्रो खेलमा हार बेहोरेको छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु मैदानमा बुधबार सम्पन्न खेलमा नामिबियाले नेपाललाई २ विकेटले पराजित गरेको हो...

न्यूजील्याण्डमाथि अस्ट्रेलियाको रोचक जित

काठमाडौँ, ९ फागुन । अस्ट्रेलियाले न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । न्यूजील्याण्डले दिएको २१६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।...

प्रशिक्षक टुचेलले सिजनको अन्त्यपछि बायर्न म्युनिख छोड्ने

काठमाडौँ, ९ फागुन । प्रशिक्षक थोमस टुचेलले सिजनको अन्त्यपछि बायर्न म्युनिख छोड्ने भएका छन् । क्लब व्यवस्थापनसँगको समझदारीमा टुचेलले यस सिजनको अन्त्यसम्म मात्र बायर्न म्युनिखको प्रशिक्षकको भूमिका निभाउने समझदारी भएको...

नामिबियाविरूद्ध नेपाल १६८ रनमा समेटियो

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्ध नेपाल १६८ रनमा अलआउट भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ३७.१ ओभरमा अलआउट...

नेपालले टस हारेर ब्याटिङ गर्दै, नेपाली टोलीमा एक परिवर्तन

काठमाडौं – नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नामिवियासँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा नामिवियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ...

आइसिसी लिग–२ मा आज नामिबियासँग खेल्दै नेपाल

काठमाडौँ – आइसिसी लिग–२ अन्तर्गत्कोको त्रिदेशीय सिरिजमा बुधबार नेपालले नामिबियासँग खेल्दैछ। त्रिभुवन विश्वविद्यालय मैदान कीर्तिपुरमा बुधबार बिहान सवा ९ बजे नेपाल र नामिबियाबीचको खेल सुरू हुनेछ। नेपालले जारी सिरिजको तेस्रो...

वाफ च्याम्पियनसिपमा नेपालको शानदार शुरुवात, सिरियाविरुद्ध ४-१ ले विजयी

काठमाडौं, ८ फागुन । साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ ।   समुह बी अन्तर्गत मंगलबार सम्पन्न पहिलो खेलमा नेपालले सिरियालाई ४-१ गोल...

राष्ट्रपति रनिङ शिल्ड सुरु

मोरङ, ८ फागुन । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ रंगेली नगरपालिकामा १६औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको  छ। हिजोबाट सुरुभएको प्रतियोगीता फगुन १० गते समापन...