घरेलु टोली वेष्ट इन्डिजसँगको एक दिवसीय क्रिकेट श्रृङ्खला अस्ट्रेलियालाई

काठमाण्डौ – घरेलु टोली वेष्ट इन्डिजसँगको एक दिवसीय क्रिकेट श्रृङ्खला अस्ट्रेलियाले जितेको छ । ब्रिङटाउनमा भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा वेष्ट इन्डिजलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले २–१ ले श्रृङ्खला...

८ स्वर्णसहित जापान ’टोकियो ओलम्पिक’ को शीर्ष स्थानमा, चीन तेस्रो स्थानमा

काठमाण्डौ – जापानको टोकियोमा चलिरहेको ३२ औँ ग्रीष्मकालीन ओलम्पिकमा जापान आठ वटा स्वर्णपदकसहित शीर्ष स्थानमा उक्लिएको छ । जापानले आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित १३ पदक जितेको छ...

टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्सले आज प्रतिस्पर्धा गर्दै

काठमाण्डौ – टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स)ले आज प्रतिस्पर्धा गर्दैछन् । एलेक्सले पुरुषको एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । उनको खेल नेपाली समय अनुसार दिउँसो पौने...

टोकियो ओलम्पिकमा चीनको अग्रता कायमै

काठमाण्डौ – टोकियो ओलम्पिकमा चीनको अग्रता कायमै छ । चीनले अहिलेसम्म ६ स्वर्ण र एक रजतसहित कुल ११ पदक जितेको छ । ओलम्पिकमा जापानले चीनलाई पछ्याइरहेको छ । जापानले अहिलेसम्म...

श्रीलङ्कासँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा भारत विजयी

काठमाण्डौ – घरेलु टिम श्रीलङ्कासँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा भारत विजयी भएको छ । कोलम्बोमा गएराति भएको खेलमा भारत ३८ रनले विजयी भएको हो । भारतले दिएको १ सय ६५ रनको...

नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्लाद्वारा राजीनामा घोषणा

काठमाडौं – नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजीनामा दिने घोषणा गरेका हुन् । ‘प्रिय नेपाली समर्थकहरू … म एन्फाबाट...

आयरल्यान्डसँगको टी–ट्वान्टी श्रृङ्खलामा दक्षिण अफ्रिकाको ’क्लिन स्वीप’

काठमाण्डौ – दक्षिण अफ्रिकाले घरेलु टोली आयरल्यान्डसँगको तीन खेलको टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा ’क्लिन स्वीप’ गरेको छ । डुब्लिनमा गएराति भएको तेस्रो तथा अन्तिम टी–ट्वान्टीमा ४९ रनको जित निकाल्दै दक्षिण अफ्रिकाले...

टोकियो ओलम्पिकमा सुटिङकी कल्पना परियारको कीर्तिमान

टोकियो– सुटिङकी कल्पना परियारले टोकियो ओलम्पिक २०२० मा महिला १० मिटर एयर राइफल इभेन्टमा राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । कल्पनाले आज बिहान सम्पन्न छनोट चरणको खेलमा ६ सय १६.८...

टोकियो ओलम्पिक : जुडोकी सोनिया भट्ट रुसी खेलाडीसित पराजित

काठमाडौं– जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित हुनुभएको छ । केहीबेर अघि सम्पन्न खेलमा भट्टले राउण्ड अफ ३२ अन्तर्गत महिला ४८...

तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा भारतमाथि श्रीलङ्काको जित

काठमाण्डौ – घरेलु टिम श्रीलङ्काले अन्तिम तथा तेस्रो एक दिवसीय क्रिकेटमा भारतलाई पराजित गरेको छ। कोलम्बोमा गएराति भएको खेलमा श्रीलङ्काले भारतलाई डीएल पद्धतिको आधारमा ३ विकेटले हराएको हो । तेस्रो...

टोकियो ओलम्पिकमा आजदेखि नेपालका खेल सुरु हुँदै

काठमाण्डौ – टोकियो ओलम्पिकमा आजदेखि नेपालका खेल सुरु हुँदैछ । आज सुटिङकी कल्पना परियारले १०० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् भने जुडोकी सोनिया भट्टले ४८ केजीमुनिको तौल समूहमा खेल्ने छिन्...

टोकियो ओलम्पिकको उद्घाटन, विश्वका ११ हजार खेलाडी सहभागी (हेर्नुहोस तस्विरमा)

काठमाडौँ – भव्य आतिशबाजीसहित जापानमा टोकियो ओलम्पिकको उद्घाटन समारोह सुरु भएको छ । जापानी सम्राट निरुहितो र ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचसहितको सानो टोलीले जापानी झण्डा बोक्दै प्रतियोगिताको उद्घाटन गरेको...