एकदिवसीय विश्वकप छनोटको खेल तालिका सार्वजनिक, वेस्ट इन्डिजको समुहमा नेपाल

काठमाडौँ  – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एकदिवसीय विश्वकप छनोटको खेलतालिका सार्वजनिक गरेको छ । आगामी जुन १३ गतेदेखि जिम्बाब्वेमा हुने प्रतियोगिताको खेलतालिका आईसीसीले सोमबार सार्वजनिक गरेको हो । आईसीसीले...

विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टिम घोषणा

काठमाडौँ – जिम्बावेमा आगामी महिना हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताका लागि नेपालको प्रारम्भिक टिम घोषणा भएको छ। प्रशिक्षक मोन्टी देसाईले २२ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेका हुन्। प्रारम्भिक टिम...

आइपिएल : बेंग्लोर पराजित भएसँगै मुम्बई प्लेअफमा, यी हुन् शीर्ष ४ टिम !

काठमाडौँ – शुभमान गिलले शतक प्रहार गरेपछि आइपिएल २०२३ को अन्तिम लिग खेलमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले पराजित गरेको छ। बेंग्लोरमा घरेलु टिमले दिएको १९८ रनको लक्ष्य...

आइपिएल : हैदरावादलाई ८ विकेटले पराजित गर्दै मुम्बई विजयी, प्लेअफ सम्भावना कायमै

काठमाडौँ – आइपिएल २०२३ मा मुम्बई इन्डियन्सले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ। आइतबार सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै मुम्बईले प्लेअफ सम्भावना कायमै राखेको हो। हैदरावादले दिएको २०१ रनको...

कोलकातामाथि १ रनको जित निकाल्दै लखनउ प्लेअफमा

काठमाडौं – कोलकाता नाइट राइडर्समाथि १ रनको रोमाञ्चक जित निकाल्दै लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को प्लेअफमा प्रवेश गरेको छ । घरेलु मैदान एडेन गार्डेनमा भएको खेलमा...

आईपीएल : कोहलीको शतकमा बैंग्लोर विजयी, प्लेअफमा पुग्ने सम्भावना कायम

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विराट कोहलीले सानदार शतक प्रहार गरेपछि रोयल च्यालेन्जर्स बैंग्लोर ८ विकेटले विजयी भएको छ । बिहीबार रातिको खेलमा कोहलीले आईपीएलमा सर्वाधिक ६ शतक...

आईपीएल: दिल्लीसँग हारेपछि पञ्जावको प्लेअफ सम्भावना कठिन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार राति भएको खेलमा दिल्ली क्यापिटल्ससे पञ्जाव किंग्सलाई १५ रनले पराजित गरेको छ । यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको दिल्लीको यो पाँचौ जित...

आइपीएल : मुम्बइमाथि लखनउको रोमाञ्चक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सले मुम्बइ इन्डियन्समाथि पाँच रनको रोमाञ्चक जित हात पारेको छ । मंगलबार राति लखनउको घरेलु मैदान कना क्रिकेट स्टेडियममा भएको खेलमा...

आईपीएल : सनराइजर्स हैदराबादलाई हराउँदै गुजरातले बनायो प्लेअफकाे स्थान बलियो

काठमाडाैं  – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई ३४ रनले हराउँदै गुजरातले प्लेअफकाे स्थान बलियो बनाएको छ । गुजरातको घरेलु मैदान अहमदाबादमा गुजरातले दिएको १...

आईपीएल: कोलकत्ता विजयी, चेन्नइ ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग आईपीएलमा कोलकाता नाइट राइडर्सले आइतबार चेन्नाइ सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । यस जितपछि कोलकाताले प्लेअफ पुग्ने सम्भावना बाँकी नै राख्दा चेन्ननाइले भने...

आईपीएल: पञ्जाब किंग्सको विजयसँगै दिल्ली क्यापिटल्स प्लेअफ होडबाट बाहिरियो

काठमाडौं – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको छ । शनिवार राति भएको खेलमा पञ्जाब किंग्ससँग ३१ रनले पराजित भएपछि दिल्लीको शीर्ष चारमा...

आईपीएल: गुजरात टाइटन्सलाई पराजित गर्दै मुम्बई इन्डियन्स तेस्रो स्थानमा उक्लियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सलाई पराजित गर्दै मुम्बई इन्डियन्स तेस्रो स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा सूर्यकुमार यादव चम्किंदा मुम्बईले गत सिजनको च्याम्पियन गुजरातलाई...