गलकोट घुम्टे बहुउद्देश्यीय सहकारीको २१औँ साधारण सभा सम्पन्न

काठमाडौँ । गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारण सभा आज काठमाडौँमा सम्पन्न भएको छ। नयाँ बानेश्वरस्थित अनमोल ब्याङ्केटमा आयोजित साधारण सभामा नेपाल राष्ट्र बैंकका निर्देशक बुद्धराज शर्मा...

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (भिडियो रिपोर्ट सहित)

चितवन । चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९औँ संस्करणको हात्ती तथा पर्यटन महोत्सव औपचारिक रूपमा सुरु भएको छ। सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनको मैदानमा सुरु भएको महोत्सव आगामी पुस...

गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारीको २१औँ वार्षिक साधारण सभा शनिबार

काठमाडौँ- गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारण सभा यही २०८२ पौष १२ गते शनिबार आयोजना हुने भएको छ। शंखमुलमा रहेको उक्त संस्थाका अनुसार साधारण सभा काठमाडौँको शंखमूल–१० स्थित अनमोल...

नेपाल टेलिकमले एफटीटीएच इन्टरनेटमा वाइफाई ६ प्रविधि सुरु गर्ने

काठमाडौँ । नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) प्रविधिमा आधारित इन्टरनेट सेवालाई अझ गुणस्तरीय बनाउँदै वाइफाई ६ राउटर (सीपीई) र एक्सेस पोइन्ट (एपी) उपलब्ध गराउने भएको छ। यससँगै अब...

नेपाल टेलिकमले शेयरधनीलाई प्रति शेयर ३० रुपैयाँ नगद लाभांश दिने

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट शेयरधनीहरूलाई प्रति शेयर ३० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। मङ्गलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको...

हिउँदयाममा पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ – हिउँदयाममा मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीहरूले पोखरा–जोमसोम हवाई सेवा अस्थायी रूपमा स्थगित गरेका छन्। नियमित उडान सञ्चालन गर्दै आएका समिट एअरलाइन्स र तारा...

सुनचाँदीको भाउ ऐतिहासिक उच्च विन्दुमा

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एकैदिन ५ हजार ५ सय रुपैयाँले बढ्दै तोलाको २...

पाँच महिनामा आयात–निर्यात दुवै बढे, व्यापार घाटा ६ खर्ब ४९ अर्ब नाघ्यो

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मुलुकको आयात–निर्यात दुवै कारोबार बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार साउनदेखि मङ्सिर मसान्तसम्म सात खर्ब ६६ अर्ब १८...

नेपाल राष्ट्र बैङ्कले १ अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको १ अर्ब २० करोड बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैङ्कले सूचना प्रकाशित गरी आफूले लिन चाहेको...

नेपाल बैंक लिमिटेडद्वारा ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सञ्चालन

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको प्रवर्द्धन गर्ने उद्देश्यले ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सञ्चालनमा ल्याएको छ। बैंकका कर्मचारी तथा खाताधारक ग्राहकलाई लक्षित गरी...

अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च, एक डलर १४५ रुपैयाँ नाघ्यो

काठमाडौँ । अमेरिकी डलरको भाउ नेपाली बजारमा अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ ३५ पैसा र...

हिजो घटेको शेयर बजार आज बढ्यो

काठमाडौं । हिजो घटेको शेयर बजार आज बढेको छ। शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ७४ अङ्कले बढेर २ हजार ६ सय १ दशमलव ६१ बिन्दुमा पुगेको छ। आज...