सेयर बजार पुनः ओरालो, कारोबार रकममा भने वृद्धि

काठमाडौं, २५ मंसिर । सेयर बजार पुन ओरालो लागेको छ । चालु साताको पहिलो कारोबार दिन आइतबार १११.२० अंकले बढेको सेयर बजार सोमबार पुन ओरालो लागेको हो । सोमबार १५.४०...

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं, २५ मंसिर । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक २५.५५ अंकले बढेर १९८९.५३ विन्दुमा...

टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका ग्राहकले अब एक महिनासम्मका लागि निःशुल्क डाटा सुविधा पाउने

काठमाडौं – नेपाल टेलिकमको एनटी फाइबर प्रविधिबाट टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका ग्राहकले अब एक महिनासम्मका लागि निःशुल्क डाटा सुविधा पाउने भएका छन् । नेपाल टेलिकमले फाइबरबाट टेलिफोन मात्रै प्रयोग...

रेमिट्यान्स ३० प्रतिशतले बढ्यो

काठमाडौं, २२ मंसिर । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स ३० प्रतिशतले बढेको जनाएको छ । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३० प्रतिशतले...

यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् निर्यात

काठमाडौं, २२ मंसिर । यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् विद्युत् यसवर्ष...

२०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं, २२ मंसिर । सुनको भाउ प्रतितोला २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २०० रुपैयाँ बढेर छापावाल सुन तोलामा १ लाख १८ हजार ८०० रुपैयाँमा...

सेयर बजार दोहोरो अंकले वृद्धि, पौन ३ अर्ब रकमको कारोबार

काठमाडौं, २१ मंसिर । सेयर बजार बिहीबार दोहोरो अंकले वृद्धि भएको छ । बिहीबार ११.७३ अंकले वृद्धि भएको सेयर बजार १८५२.७७ विन्दुमा आएर बन्द भएको छ । यसदिन २९९ कम्पनीको...

स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, २१ मंसिर । स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरणका लागि शुक्रबार बुकक्लोज गर्न लागेको लघुवित्तले बिहीबारसम्म नेप्सेमा कारोबार भई...

पुुस ५ देखि १६ गतेसम्म लेखनाथ महोत्सव हुने

काठमाडौं, २१ मंशिर।  पुुस ५ देखि १६ गतेसम्म लेखनाथ महोत्सव हुने भएको छ ।   लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुँदैछ ।  संघका अध्यक्ष बिनोद श्रेष्ठले पोखरा २७ स्थित डाँडाकोनाकमा...

सेयर बजार सामान्य अकंले बढ्यो

काठमाडौं, २० मंसिर । सेयर बजार सामान्य अंकले बढेको छ । बुधबार ३.३३ अंकले बढेको सेयर बजार १८४१.०४ विन्दुमा आएर बन्द भएको छ । यसदिन २९३ कम्पनीका ३४ हजार ९३१...

प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्यो

काठमाडौं, २० मंसिर । प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ । बुधबार प्रि–ओपन सेसनमा ०.४६ अंक घटेर १८३७.२४ विन्दुमा झरेको छ। यो सेसनमा १५ स्टकको २ लाख २०...

नेपाल वेयरहाउजिङ्गको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट !

काठमाडौँ –  नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो। कम्पनीले मंसिर १० गतेदेखि १३...