सुनको मूल्यमा फेरि बन्यो नयाँ रेकर्ड : एकै दिन १८ सयले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौं – अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यले उचाइ लिइरहँदा नेपाली बजारमा एकपछि अर्को नयाँ रेकर्ड बन्दै गएको छ । मंगलबार सामान्य घटेको सुनको मूल्यले आज बुधबार फेरि नयाँ रेकर्ड बनाएको छ...