पाँचौं राष्ट्रिय महमेला २०८१ आयोजना हुने
काठमाडाैं – नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ अन्र्तर्गत पाँचौं राष्ट्रिय महमेला २०८१ पनि आयोजना हुने भएको छ । बुधबारदेखि राजधानीको भृकुटीमण्डप परिसरमा “पाँचौं राष्ट्रिय...