‘टोयोटा विजय उत्सव’ सुरू, एक्सचेन्जदेखि बीमासम्मको सुविधा
काठमाडौं – नेपालको लागि टोयोटाको आधिकारीक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले २०८१ भदौ १३ बाट सुरू गरेर १८ गतेसम्म ‘टोयोटा विजय उत्सव’ मनाउन लागेको छ । बिहिबारदेखि ६ दिनसम्म ‘कार्यक्रम...