Category: आर्थिक
कोरोना प्रभावित क्षेत्रका ऋणिहरुका लागि ऋण तिर्ने अवधि २ वर्षसम्म थप
काठमाडाैँ – कोरोना प्रभावित क्षेत्रका ऋणिहरुका लागि ऋण तिर्ने अवधि २ वर्षसम्म थप गरिएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...
बजेटको संशोधित लक्ष्य पूरा, राजस्व पनि लक्ष्य नजिक, एकै दिन २५ अर्ब राजस्व सङ्कलन
काठमाडौँ, साउन २ गते । कोरोना सङ्क्रमणका कारण अर्थतन्त्रमा गहिरो असर परेपछि दोस्रो पटक संशोधन गरिएको गत आर्थिक वर्ष २०७६/७७ को बजेटका कतिपय लक्ष्य पूरा भएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले...
बिहिबारबाट साँझा यातायातको बस सेवा सुरु
काठमाडौं – साझा यातायातले आजबाट बस सेवा सुरु गरेको छ । साझाले २६ वटा बसमार्फत् काठमाडौँका अधिकांश रुटमा सेवा सुरु गरेको हो । सरकारले तोके अनुसार नै सिटभन्दा आधा यात्रु...
धितोपत्र बजारमा आज नेप्से ३२ अंकले बढ्यो
काठमाडौं – धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ३२ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३२.४२ अङ्कले बढेर एक हजार ३९४.७७ मा पुगेको छ ।...
एक बैंकको कार्ड अर्को बैंकको एटिएम मेसिनमा प्रयोग गर्दा बिहिबारबाट शुल्क लाग्ने !!
काठमाडौँ – भोलि बिहीबारदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएम मेसिनमा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ । नेपाल बैंकर्स एसोसिएसनले साउन १ गतेदेखि बैंकहरुले नै यो शुल्क निर्धारण गर्न...
आर्थिक वर्षको अन्त्यमा सरकारी चेक भुक्तानीमा चाप, एकैदिन झण्डै २५ अर्बको चेक भुक्तानी
आर्थिक वर्षको अन्त्यमा बर्सेनी सरकारी चेक भुक्तानीमा चाप पर्ने गरेको छ । जसअनुसार मंगलबार एकैदिन झण्डै २५ अर्बको चेक भुक्तानी भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । महालेखा नियन्त्रक गोपीनाथ...
आन्तरिक हवाई उडान खोल्ने सरकारकाे तयारी
कोभिड–१९ (कोरोना) भाइरसका कारण देशमा भएको लकडाउन अवधिमा रोकिएको हवाई उडानमा चाँडै खुला हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पहिले आन्तरिक उडान खोल्ने गरी...
मौद्रिक नीतिले कोहीकसैलाई पनि निराश बनाउँदैन : गभर्नर अधिकारी
काठमाडौ – नेपाल राष्ट्र बैंकले कोरोनाबाट प्रभावित र पीडित सबै क्षेत्रलाई सकेसम्म राहत तथा सहुलियत दिने गरी नयाँ आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदैछ । संघीय संसदको अर्थ समितिको सोमबारको बैठकमा...
थोक बजारको तुलनामा खुद्रामा तरकारीको भाउ पाँच गुणासम्म महँगो
काठमाडाैँ – कालीमाटी थोक बजारको तुलनामा खुद्रामा तरकारीको भाउ पाँच गुणासम्म महँगो छ । कालीमाटी तरकारी बजारमा प्रतिकेजी १२ रुपियाँ थोकमा किनबेच भएको गोलभेँडा कीर्तिपुरमा प्रतिकेजी ६० रुपियाँमा खुद्रा किनबेच भइरहेको...
एक बर्षमा आयल निगमको खुद नाफा ६ अर्ब भन्दा धेरै
काठमाडौं – नेपाल आयल निगमले चालु आर्थिक वर्षमा ६ अर्ब भन्दा धेरै खुद नाफा आर्जन गरेको छ । पेट्रोलियम खरिद, ढुवानी, सरकारको कर तथा सबै खर्च कटाएर निगमले चालु आर्थिक...
एनसेलकाे वायर फ्री प्लस वाइफाइको प्री–बुकिङ् सुरु
काठमाण्डौ – एनसेलले वायर फ्री प्लस वाइफाइको प्री–बुकिङ् सुरु गरेको छ । एनसेलका उपभोक्ताहरुले अब चाँडै नै आकर्षक बन्डल सेवा सहित बिना कुनै झन्झट गुणस्तरीय वायरलेस इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको...


