काठमाडौँ – अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाइर्ए उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ । सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन् ।...
काठमाडौं – अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वानले संक्रमणकालीन सरकारको लागि शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने बताएका छन् । तालिबानले आफ्ना लडाकूलाई काबुलको गेटमा नै रोकेको वक्तव्य जारी गरेसँगै गृहमन्त्री मिर्जाक्जवालले...
काठमाडौँ – अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेका मुस्लिम अतिवादी विद्रोही समूह शक्ति हस्तान्तरणको वार्ता गर्न राष्ट्रपति कार्यालय जाने भएका छन् । एक जना सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एपीले...
काठमाडौँ – अफगानिस्तानमा मुस्लिम अतिवादी विद्रोही समूह तालिबानले राजधानी काबुलबाहेक देशका सबै मुख्य सहरमा कब्जा जमाएका छन् । आइतबार बिहान पूर्वी सहर जलालावाद सहरमा पनि तालिबानले कब्जा जमाएका हुन् ।...
काठमाण्डौ – हैटीमा सात दशमलव एक रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । राजधानी पोर्ट अफ प्रिन्सबाट एक सय ५० किलोमिटर पश्चिम केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको...
काठमाण्डौ –अफगानिस्तानमा विद्रोही समूह तालिबानले आधा भन्दा धेरै प्रान्तीय राजधानी कब्जा गरेको छ । आधा भन्दा धेरै भूभाग कब्जा गर्दै तालिबान अहिले काबुलबाट ११ किलोमिटर नजिक पुगेको छ । प्रान्तीय...
काठमाण्डौ – प्रत्येक बर्ष अगष्ट १५ का दिन मनाइने स्वतन्त्रता दिवस भारतमा आज पनि मनाइदैँ छ । ७५ औँ स्वतन्त्रता दिवसको अवसर पारी आज भारतमा सार्वजनिक बिदा समेत दिएको छ...
तालिवानले तीव्ररुपमा अफगानिस्तानका प्रमुख सहरहरुलाई कब्जा जमाइरहेको छ । विद्रोही समूह अब राजधानी काबुलभन्दा मात्र ५० किलोमिटर टाढा रहेको छ । देशका ३४ मध्ये १९ प्रान्त र त्यसको राजधानी तालिवानको...
काठमाण्डौ – अफगानिस्तानमा सरकारी सेनासँगको सङ्घर्षमा विद्रोही तालिबान बलियो बन्दै गएको छ । तालिबानले अहिलेसम्म १० वटा प्रान्तीय राजधानीलाई आफ्नो नियन्त्रणमा लिएको छ । आज बिहीवार तालिबानले निकै रणनीतिक महत्त्वको...
काठमाडौं – यौन उत्पीडनको आरोप खेपेका न्यूयोर्कका गभर्नर एन्ड्र्यु कुओमोले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा १४ दिनपछि लागू हुने र न्यूयोर्कको गभर्नरको जिम्मेवारी क्याथे हकले सम्हाल्ने बीबीसीले जनाएको...
काठमाण्डौ – इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसी र फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोँबीच फोनवार्ता भएको छ। एक घण्टा लामो फोनवार्तामा उहाँहरुबीच आणविक सम्झौता र इरानमाथि अमेरिकाले लगाएको आर्थिक नाकाबन्दीबारे कुराकानी भएको...
काठमाण्डौ – अफगानिस्तानमा विद्रोही समूह तालिबानको बढ्दो प्रभाव रोक्न अमेरिकाले हवाई आक्रमणलाई बढाएको छ । अफगानिस्तानको सेनासँगको सहकार्यमा अमेरिकाले लडाकु विमानमार्फत हवाई आक्रमणलाई बढाएको हो । केही समययता तालिबानले विभिन्न...