केजरीवाललाई सर्वोच्च अदालतले दियो जमानत

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सर्वोच्च अदालतबाट जमानत पाएका छन् । केजरीवाललाई सर्वोच्च अदालतले शुक्रबार १३ सेप्टेम्बरमा जमानत दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । सर्वोच्च अदालतले मदिरा...

पृथ्वीबाट लगभग ७०० किलोमिटर माथि स्पेसवाक सम्पन्न

काठमाडौँ – एलन मस्कको कम्पनी स्पेसएक्सको पोलारिस डन मिशनमा दुई अन्तरिक्ष यात्रीहरूले पृथ्वीबाट लगभग ७०० किलोमिटर माथि स्पेसवाक गरेका छन् । स्पेसवाकको समयमा अन्तरिक्षयानको गति २५ हजार किलोमिटर प्रतिघण्टा थियो...

चीनका लागि जासुसी गर्ने पूर्व सीआईए अधिकृतलाई १० वर्षको जेल सजाय

काठमाडौँ । अमेरिकामा चीनको जासुसी गर्ने एक पूर्व सीआईए अधिकारीलाई १० वर्षको जेल सजाय सुनाइएको छ । ७१ वर्षीय अलेक्ज्याण्डर युक चिङ माले एफबीआई एजेन्टलाई गोप्य अमेरिकी सूचना चीनलाई बेचेको...

इरानले रुसलाई मिसाइल दिएपछि थप युद्धको डर

काठमाडौँ । रुसले इरानी क्षेप्यास्त्र प्राप्त गरेको प्रतिवेदनमा बेलायतले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराउने बहसलाई नयाँ मोड दिएको जनाएको छ । युक्रेनको भ्रमणमा रहेका बेलायती विदेशमन्त्री डेभिड ल्यामीले भने,...

अमेरिकाको युटाह राज्यमा ट्राफिक व्यवस्थामा स्मार्ट प्रविधिको प्रयोग प्रभावकारी

काठमाडौँ । अमेरिकाको युटाह राज्यका यातायात अधिकारीहरूले विगत केही वर्षहरू एक प्रणाली विकास गरेका छन्, जसमा कम्प्यूटरीकृत बसहरू भित्र रेडियो ट्रान्समिटरहरूले सीधा ट्राफिक संकेतहरूमा कुरा गर्छन् । अमेरिकाको युटाह राज्यको...

ह्यारिस र ट्रम्पबीचको बहस कसले जित्यो ?

काठमाडौँ – अमेरिकामा राष्ट्रपतीय निर्वाचनअघि डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबीच पहिलो राष्ट्रपतिको बहस भएको छ । करिब ९० मिनेटसम्म चलेको एबीसी न्यूज प्रेसिडेन्सियल बहसमा...

दुबईकी राजकुमारी चर्चामा, पतिसँग अलग भएपछि लञ्च गरिन् ‘डिभोर्स’ परफ्युम !

काठमाडौँ – युएईका उपराष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतूमकी छोरी राजकुमारी शेखा महरा चर्चामा छिन् । उनले हालै आफ्ना पति शेख माना बिन मोहम्मद बिन रशिद...

रुसमाथि १४४ ड्रोनबाट युक्रेनको आक्रमण

काठमाडौँ – युक्रेनले रुसमाथि १४४ ड्रोन आक्रमण गरेको छ । आक्रमणमा धेरै आवासीय भवनहरूलाई पनि निशाना बनाइएको मिडिया रिपोर्टमा उल्लेख छ । रुसको राजधानी मस्को वरपर २० वटा ड्रोन खसालेका...

भारतको दार्जिलिङमा ८ नेपाली सम्मानित

रौतहट । भारतको दार्जिलिङ स्थित एक समारोहका बिच ८ जना नेपालीलाई सम्मानित गरिएको छ । आईतवार दार्जिलिंगस्थित हिमालयन कलाको सभाहलमा ८ जना नेपालीलाई इण्डो नेपाल फ्रेन्डशिप पुरस्कारसहित सम्मानित गरिएको हो...

भारतमा पनि एमपक्सको शंकास्पद घटना, विरामीलाई आइसोलेट गरियो

काठमाडौँ । भारतमा एमपक्सको शंकास्पद घटना सार्वजनिक भएको छ । एमपक्सको शंकास्पद केस बारे जानकारी केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा दिइएको छ । यसबारे अनुसन्धान भइरहेको...

मस्कको मंगल मिशन- दुई वर्षभित्र पहिलो स्टारशिप पठाउने घोषणा

काठमाडौँ । स्पेसएक्सले आगामी दुई वर्षभित्र आफ्नो सबैभन्दा ठूलो रकेट स्टारशिप मंगल ग्रहमा पठाउने योजना बनाएको कम्पनीका सीईओ एलन मस्कले घोषणा गरेका हुन् । मस्कले यो एक अपरिचित मिशन हुने...

विपक्षी नेताले शरण लिएको भन्दै भेनेजुएलास्थित अर्जेन्टिनी दूतावासमा सुरक्षा बलको घेराबन्दी

काठमाडौँ । भेनेजुएलाको सुरक्षा बलले राजधानी काराकसमा रहेको अर्जेन्टिनी दूतावासलाई घेराबन्दी गरेको छ । अर्जेन्टिनाको यो दूतावासमा राष्ट्रपति निकोलस मदुरोविरोधी छ जना विपक्षी नेताहरुले शरण लिएको भन्दै  सुरक्षा बलले घेराउ...