नयाँ सरकारलाइ मान्यता नदिन पाकिस्तानका सांसदले लेखे अमेरिकी राष्ट्रपतिलाइ पत्र
इस्लामबाद – सत्तारुढ डेमोक्र्याटिक पार्टीका प्रभावशाली सांसदहरूको समूहले पाकिस्तानमा भर्खरै भएको निर्वाचनमा धाँधली भएको बलियो प्रमाण उद्धृत गर्दै अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेका छन्। उक्त समूहले आफ्नो पत्रमा...