इजरायलले युद्धबिराम सम्झौता कार्यान्वयन नगरेको हमासको आरोप

गाजा, १० मंशिर । हमासले इजरायलले बन्धकहरूलाई रिहा गर्न ढिलाइको बीचमा सम्झौताका सर्तहरूको उल्लंघन गरेको आरोप लगाएको छ।   शुक्रबारबाट दुई पक्षबीच चार दिने युद्धविराम सुरु भएको थियो । इजरायली...

रणदिप हुड्डा १० बर्षे कान्छी मोडेलसँग बिबाह गर्दै, बिबाह पैराणिक कथा अनुसार हुने

मुम्बइ, १० मंशिर । बलिउड अभिनेता रणदीप हुड्डा पछिल्लो केही दिनयता आफ्नो विवाहको खबरका कारण चर्चामा छन् । तर अब अभिनेताले अन्ततः आफ्ना फ्यानहरूलाई खुसीको खबर साझा गरेका छन्।  ...

प्रेमिकाले सेयर गरिन बलिउडकै दाेस्राे धनी ऋतिक रोशनसँगका तस्बिरहरू

मुम्बई, १० मंशिर । ऋतिक रोशनकी प्रेमिका सबा आजादले हालै इन्स्टाग्राममा साडी लगाएको तस्बिर सेयर गरेकी छिन् । साथै अभिनेत्री तथा गायिका सबा आजादले आफ्नो यो तस्विर ऋतिक रोशनले क्लिक गरेको...

भारतमा ट्रक पल्टिदा ६ जनाको मृत्यु

नयाँदिल्ली, १० मंशिर । ओडिशाको मलकान गिरी जिल्लामा सिमेन्टले भरिएको ट्रक पल्टिँदा कम्तीमा ६ मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । यो घटना शनिबार भएको प्रहरीले...

इशरा जाबिसः इजरायाली प्रहरीले ढोका थुनिदिदाँ कार भित्रै जलिन्

गाजा, १० मंशिर । इजरायल र हमासबीच जारी युद्धका क्रममा दुवै पक्षले ४ दिने युद्धविरामको घोषणा गरेका छन् ।  यस अवधिमा दुबै पक्षले बन्दीहरुलाई रिहा गर्ने निर्णय गरेका थिए जसअन्तर्गत...

पेरिसको आप्रावसी बस्ने भवनमा आगलागी, तीनको मृत्यु

पेरिस, १० मंशिर । विश्वको फेसन राजधानी भनेर चिनिने सहर पेरिसको एक भवनमा आगलागी भएको छ ।   भवनमा आगलागी हुँदा तीन महिलाको मृत्यु भएको छ । यसका साथै एक...

युद्बबिरामको बिचमा इजरायलद्दारा ६ प्यालेस्टाइनीको हत्या

गाजा, १० मंशिर । युद्दबिरामको  बिचमा इजरायली सेनाले वेस्ट बैंकमा ६ जनाको हत्या गरेको छ । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकमा ६ जना प्यालेस्टिनीको हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको...

युद्ध विरामको दोस्रो दिन हमासले बन्धक बनाएका मध्ये १७ जना रिहा

काठमाडौं– हमासले बन्धक बनाएका मध्ये थप १३ इजरायली र ४ थाई गरी दोस्रो दिन १७ जनालाई रिहा भएका छन् । अघिल्लो दिन हमासले २४ जनालाई मुक्त गरेको थियो । इजराइल...

गाजा संकटबारे साउदीअरबमा अरब इस्लामिक शिखर सम्मेलन हुदैँ

रियाद- साउदी अरेबियाले शनिबार संयुक्त अरब इस्लामिक शिखर सम्मेलन आयोजना गर्दैछ । साउदी अरेबियाले गाजामा देखा परेको संकटका बारेमा छलफल गर्नका लागि शनिबार संयुक्त अरब इस्लामिकको असाधारण शिखर सम्मेलनको आयोजना...

हमास र इजरायलका बिचमा बार्ता सुरु

न्युर्योक – प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायली प्रतिनिधिका बिचमा बार्ता सुरू भएको छ । न्युयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार हमास र इजरायलले गाजामा बन्दीहरूको रिहाईका लागि दुईवटा प्रस्तावहरू वार्ता गरिरहेको...

इरानका शिर्ष नेताले भने, ‘अमेरिका समर्थन बिना इजरायल एकदिन पनि टिक्दैन्’

तेहरान – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले गाजा पट्टी र कब्जा गरिएको वेस्ट बैंकमा आफ्नो घातक सैन्य कारबाही जारी राख्दा इजरायल ‘असहाय र भ्रमित’ बन्दै गएको बताएका छन्। शुक्रबार...

भारतका दललाई पाँच बर्षमा १० हजार करोड ‘गोप्य चन्दा’, छानबिन सुरु

नयाँदिल्ली, १६ कार्तिक । भारतको सर्वोच्च अदालतले चुनावी बन्ड अर्थात ‘इलेक्टोरल बन्ड’ योजनाको वैधतासँग सम्बन्धित मुद्दाको सुनुवाइ गरिरहेको छ।   यो मुद्दा ८ वर्षदेखि अदालतमा विचाराधीन छ । योजनालाई चुनौती...