युरोपेली संघका थुप्रै सदस्य देशमा को आउन सक्छन् र कसलाई प्रतिबन्ध गरिएको छ भनेर ‘सुरक्षित’ गैर–युरोपेली देशको एक सूची जारी गरिएको छ । यो सूचीमा समावेश देशका जनता जुलाई १...
पाकिस्तानबाट प्रकाशित उर्दू समाचारपत्रहरूमा यस हप्ता कोरोना भाइरसको अतिरिक्त संसदमा इमरान खानले दिएको बयान र भारत प्रशासित कश्मीर सम्बन्धी समाचारहरू सबैभन्दा प्रख्यात थिए । अखबार संसारका अनुसार प्रधानमन्त्री इमरान खानले...
भारतमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) का करिब २० हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका १९ हजार ९०६ नयाँ संक्रमित थपिएका...
काठमाडौँ – विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या आइतबार बिहान १ करोड नाघेको छ भने मृतकको संख्या ५ लाख भन्दा बढी पुगेको छ । अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या २६...
काठमाडौं – अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या २६ लाख नजिक पुगेको छ । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि १ लाख २८ हजारभन्दा बढी छ । वल्ड्रोमिटर्सको तथ्यांक...
एजेन्सी – अफगानिस्तानमा कार्यरत नेटोका सुरक्षाकर्मीहरुले गरेको सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा १५ जना तालिबान लडाकू मारिएका छन् । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सो कारबाहीमा ती तालिबानका लडाकू मारिएको समाचारमा...
काठमाडौँ – विश्वमा कोरोना भाइरस संक्रमित हुनेहरुको संख्या ९९ लाख नाघेको वल्ड्रोमिटर्सको तथ्याङ्कमा उल्लेख छ । शनिबार विहानसम्मको तथ्याङ्क अनुसार विश्वमा सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा रहेका छन् भने दोस्रोमा ब्राजिल...
भारतमा कोरोना भाइरस संक्रमितहरुको संख्या ५ लाख नाघेको छ । कोरोना संक्रमितहरुको संख्या एक हप्ता मै ४ लाखबाट ५ लाख नाघेको हो । अहिले भारतमा ५ लाख ९ हजार ४...
काठमाडौँ – अमेरिकामा पछिल्लो चौबिस घण्टामा कोरोनाभाइरस महामारीको रुप लिएयताकै सबैभन्दा बढी सङ्क्रमितको पुष्टि भएको छ । सङ्क्रमण तीव्र रुपमा फैलिएपछि खुल्ने अवस्थामा रहेको फ्लोरिडा, टेक्सस र एरिजोना राज्य पुनः...
एजेन्सी – भारतमा कोरोना भाइरसका संक्रमितहरुको संख्या ५ लाख नाघेको छ । कोरोना संक्रमितहरुको संख्या मात्र ६ दिनमा ४ लाखबाट ५ लाख नाघेको हो । अहिले भारतमा ५ लाख ९...
काठमाडौँ – भारतमा चट्याङका कारण १०७ को मृत्यु भएको छ । जसमध्ये बिहारका ८३ रहेका छन् भने उत्तर प्रदेशमा २४ को मृत्यु भएको छ । यसबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले...
भारतको बिहारमा चट्याङ लागेर ८३ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । भारतको आपत्कालीन प्रबन्धन विभागको अनुसार बिहीबार साँझ साढे ६ बजेको समयमा परेको चट्याङ लागेर ८३ जनाको ज्यान गएको...