नेपाल र इजरायलबीच कूटनीतिक राहदानी बाहकलाई एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने गरी सम्झौता भएको छ । इजरायलको जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट इजरायलका...
पोर्चुगलका ७१ वर्षका राष्ट्रपति मार्सेलो रेबेलो डीले शनिबार अलगर्व बीचमा डुब्नै लागेका दुई महिलाको ज्यान बचाएका छन् । राष्ट्रपतिको यो साहसिक प्रयासको चौतर्फी प्रशंसा भइरहेको छ । दुई महिला सानो...
काठमाडौं– नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभले रसियाले विकास गरेको कोरोनाको भ्याक्सिन विश्वभरबाट अर्डर आउन थालिसकेको जानकारी गराउँदै नेपालले चाहेमा छिट्टै उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । राष्ट्रिय...
कोभिड–१९ को महामारी पछि अष्ट्रेलियाको व्यवसायमा परेको असरका कारण करिब ६० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरु बेरोजगार भएका छन् । देशैभरिका करिब ५ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरुमा गरिएको एक अध्ययन अनुसार करिब ३९...
भारतको उत्तर प्रदेशको लखिमपुर खिरीस्थिती गाउँको एउटा निकै भयानक घटना सार्वजनिक भएको छ । यहाँ १३ वर्षीया एक बालिकामाथि सामूहिक बलात्कारपछि उनको आँखा फुटाइएको छ । यतिमात्रै होइन, उनको जिब्रो...
इजरायल र संयुक्त अरब इमिरेट्स बीच ऐतिहासिक शान्ति सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा ऐतिहासिक शान्ति सम्झौता भएको हो । ट्रम्पले इजरायल र संयुक्त अरब इमिरेट्सबीचको सम्बन्धलाई...
चीनको सिनोवेक बायोटक लिमिटेडले मंगलबार कोभिड–१९ भ्याक्सिनका लागि ह्यूमन ट्रायलको अन्तिम चरणको सुरुवात गरेको छ । यो भ्याक्सिनको ट्रायल इन्डोनेशियामा १६ सय २० बिरामीमाथि गरिँदै छ । यो भ्याक्सिन इन्डोनेशियाको...
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले कोरोनाभाइरसको भ्याक्सिन बनाउनमा रुसको कोसिसलाई अत्यधिक तारिफ गरेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार उनले रुसको यो भ्याक्सिन ट्रायलमा समावेश हुने इच्छा व्यक्त गरेका छन् ।...
एजेन्सी – चीनका चिकित्सकहरुले देशको जनसंख्यालाई अर्को एक भाइरसबाट पनि खतरा रहेको जनाएका छन् । साधारणतया यो संक्रमण किराले टोकेपछि फैलिन्छ, तर मानिसबाट पनि फैलनसक्ने विज्ञहरुले बताएका छन् । एसएफटिएस...
भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतीय भएको दाबी गरेका छन् । भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिद्वारा शनिबार आयोजित इण्डिया एट ७५ भर्चुअल सम्मेलनमा सम्बोधन...
भारतीय फिल्म अभिनेता सञ्जय दत्त अस्पताल भर्ना भएका छन् । अभिनेता दत्त मुम्बइएको लिलावती अस्पतालमा शनिबार भर्ना भएका हुन् । ६१ वर्षीय अभिनेता दत्तलाई शरीरमा अक्सिजनको कमी भई अस्वस्थ भएलगत्तै...
एयर इन्डिया एक्सप्रेसको एक विमान दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । भारतको केरलाको कोझिकोड एयरपोर्ट छेउमा भएको उक्त विमान दुर्घटनामा कम्तिमा पाइलटसहित १६ जनाको मृत्यु भएको हो । मृतकको...