काठमाण्डौ – जापानको टोकियोमा चलिरहेको ३२ औँ ग्रीष्मकालीन ओलम्पिकमा जापान आठ वटा स्वर्णपदकसहित शीर्ष स्थानमा उक्लिएको छ । जापानले आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित १३ पदक जितेको छ...
काठमाण्डौ – टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स)ले आज प्रतिस्पर्धा गर्दैछन् । एलेक्सले पुरुषको एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । उनको खेल नेपाली समय अनुसार दिउँसो पौने...
काठमाडौं– सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक...
काठमाडौं– निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता दिएको छ । आयोगले जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्यको सनाखत लिएपछि बहुमतको आधारमा उपेन्द्र यादव पक्षलाई...
दार्चुला- दार्चुलाको सदरमुकाम तथा महाकाली नगरपालिकाको केन्द्र खलंगामै विद्युतका पोलहरु लामाे समयदेखि जीर्ण अवस्थामा छन् । नगरपालिकाको वडा नं. ४ बाँगाबगड सौका समुदायको देवस्थानसँगै रहेका ३/४ वटा काठे पोलहरु कुहिएर...
काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस जिल्ला कार्यसमिति ललितपुरका सचिव भीमसेन घिमिरेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सचिव घिमिरेको आज बिहान पाटन अस्पतालमा उपचारका क्रममा...
काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माबीच विपद्का कारण समस्यामा परेका विभिन्न जिल्लामा सरकारको प्राथमिकताका बारेमा छलफल भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफल सङ्घीय संसद्लाई...
काठमाडौं – पछिल्लो २४ घण्टामा दुई हजार ३९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार २४०...
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवासँग मेलम्ची बाढी प्रभावितले मेलम्ची वरपरका क्षेत्रमा तत्काल तटबन्धको व्यवस्था मिलाउन माग गरेका छन् । मेलम्चीका बाढी प्रभावित सागरकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले आज प्रधानमन्त्री शेरबहादुर...
काठमाडाैँ – कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले मलास क्षेत्रको अनुगमन गर्नुभएको छ । प्रमुख विष्टको नेतृत्वमा वडा नं ३ का वडाध्यक्ष राम जप्रेल, सञ्चाकर्मी, अन्य राजनीतिक दलका नेता, समाजसेवी...
काठमाडौं – साताको पहिलो दिन सेयर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेर कारोबार भएको छ । रेकर्ड ब्रेकको बाटोमा रहेको सेयर बजार आइतबार ३०५८ को बिन्दुमा पुगेको हो । आइतबार भएको नेप्सेको वृद्धिलाई...
काठमाण्डौ – देशका धेरै ठाउँमा पर्सि बुधवारसम्म झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन महाशाखाको आग्रह छ। आज सुदूरपश्चिमका केही ठाउँमा...