आमा

मरो पहिलो भगवान अनि जन्म दिने जन्मदाता मेरि आमा हुन, नौ महिना गर्भमा राखि पीडा सहने मेरी आमा हुन । शिशिरको जाडो अनि थोत्रो लुगा संगै खालि खुट्टा हिडने गर्छिन,...

१० बुँदे सहमति अनुमोदन गर्दै २ जेठ २०७५ मा फर्कियो एमाले, दशौं महाधिवेशन मंसिरमा हुने

काठमाडौं – नेकपा एमाले १० बुँदे सहमति अनुमोदन गर्दै २ जेठ २०७५ को पार्टी संरचनामा फर्किएको छ । साथै विधान अधिवेशन र दशौं राष्ट्रिय महाधिवेशनको मिति समेत तोकेको छ ।...

सुदूरपश्चिम प्रदेश : सबैभन्दा कम बेरुजु शुक्लाफाँटा नगरपालिकामा

महालेखापरीक्षकको वार्षिक लेखापरीक्षण प्रतिवेदन २०७८ अनुसार सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । महालेखा परीक्षकको ५८ औँ बार्षिक प्रतिवेदनमा उल्लेख भए अनुरुप शुक्लाफाँटामा...

काठमाण्डौ उपत्यकामा राति ८ बजेपछि गाडी चलाउन नपाइने नियम हट्यो

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा राति ८ बजेपछि गाडी चलाउन नपाइने नियम हटेको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले राति ८ बजेपछि गाडी चलाउन नपाइने नियम हटाउँदै...

कुलमान नियुक्तिविरुद्ध परेको निवेदनमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाण्डौ – सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले आज पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले...

पछिल्लो २४ घण्टामा थप २५२५ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा २ हजार ५ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय ९ जनामा गरिएको...

नेप्सेका सीईओ चन्द्रसिंह साउदले राजीनामा दिने

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिने भएका छन् । उनको कार्यकाल करिब ३ महिना मात्रै बाँकी छ । सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ...

चिकित्सा शिक्षा आयोगको नतिजा सच्याउन माग

काठमाडौँ, भदौ ८ गते । चिकित्सा शिक्षा आयोगले पारा मेडिकलको स्नातक तहतर्फ नतिजामा कोटाभन्दा कम उत्तीर्ण गराएको भन्दै नर्सिङ तथा पारामेडिक्स कलेजको छाता सङ्गठन एलाइट साइन्स इन्स्ट्यिुसन एशोसिएशन (एशिया) ले...

‘खोपमा चरम लापरवाही’

झापा – बिर्तामोडको एक होटलमा भेरोसेल खोपसहित नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खड्का फेला परेको घटनाको छानबिन गर्न गठित समितिले होटलमा खोप लुकाउने नियत नदेखिए पनि खोप बुझाउने र बुझ्ने...

सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा

कर्णाली – जिल्ला प्रशासन कार्यालय सुर्खेतले थप एक साता निषेधाज्ञा थप गरेको छ । सुर्खेत प्रशासनले यही भदौ १५ गतेसम्मका लागि पुनः निषेधाज्ञा थपको सूचना गरेको छ । कोरोना भाइरस...

गैँडा तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ

चितवन–  चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैँडाको खाग तस्कारी...

पेट्रोलियम पाइपलाइन विस्तार र निर्माणमा अन्योल

काठमाडौं – पेट्रोलियम पाइपलाइन विस्तार र निर्माणमा अन्योल देखिएको छ । नेपाल आयल निगमले २०७७ माघमा अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइपलाइन परियोजनाको डिटेल इन्जिनियरिङ सर्भे स्वीकृतिका लागि उद्योग वाणिज्य तथा आपूर्ति...