अफगानिस्तानको काबुलमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या १७० पुग्यो

अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या १७० पुगेको छ। फ्रक्स न्युजका अनुसार हमलामा १३ जना अमेरिकी सैनिक, २ जना बेलायती नागरिकसहित १७०...

नेपाली कांग्रेस : ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित

काठमाडौं– नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका २०७८ को...

इङ्ग्ल्यान्डसँगको तेस्रो टेस्टको दोस्रो पारीमा भारतले २ सय १५ रन बनायो

काठमाण्डौ – इङ्ग्ल्यान्डसँगको तेस्रो टेस्टको दोस्रो पारीमा भारतले २ सय १५ रन बनाएको छ । ३ सय ५४ रनले पछि परेको भारतका लागि रोहित शर्माले ५९ रन बनाए भने स्तरीय...

प्रभुराम शर्मा २४ गतेदेखि लागू हुने गरी नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई यही भदौ २४ गतेदेखि लागू हुने गरी नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले रथी...

संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा आजदेखि सुनुवाइ हुँदै

काठमाडौं –  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अध्यादेशमार्फत संवैधानिक परिषद्को बैठकसम्बन्धी नियम सच्याएर गरिएका नियुक्त खारेजीको माग गर्दै परेको रिटमा शुक्रबारबाट सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा संवैधानिक...

केही दिनदेखि सक्रिय रहेको मनसुन भोलीदेखि केही कमजोर हुने

काठमाण्डौ – गएको केही दिनदेखि सक्रिय रहेको मनसुन भोलि शनिवारदेखि केही कमजोर हुने भएको छ । न्यून चापीय रेखा आज शुक्रवार रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि...

सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

काठमाण्डौ – सुनको भाउ बढेको छ । तोलामा ५ सय रुपैयाँले बढेर आज सुनको भाउ ९१ हजार ६ सय रुपैयाँमा पुगेको छ । तीज नजिकिएसँगै बजारमा सुनको माग बढ्न थालेको...

१३ घण्टादेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

चितवन– करिब १३ घण्टादेखि अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड केहिबेर अगाडीबाट दुवैतर्फी सञ्चालनमा आएको छ । गएराती ८ बजे सेतिदोभानमा पहिरो खस्दा सो सडक अवरुद्ध बनेको थियो । लगातार वर्षाका भरतपुर...

सुदूरपश्चिममा ‘गौरा’ पर्व आजबाट बिधिवत् सुरु, आज विरुडा पञ्चमी

सुदूरपश्चिमको मौलिक पहिचान बोक्ने सबैभन्दा ठूलो पर्व ‘गौरा’ आजबाट बिधिबत् सुरु भएको छ । गौराको सुरुवात हरेक वर्ष भाद्र शुक्ल पक्ष पञ्चमीमा हुन्छ । आजको दिनलाई ‘बिरुडा पञ्चमी’ पनि भनिन्छ...

सशस्त्र प्रहरीको निरीक्षक, सहायक निरीक्षक, जवान र अन्य पदका लागि धेरै संख्यामा दरखास्त माग

सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । आज गोरखापत्र राष्ट्रिय दैनिकमा नयाँ भर्ना सम्बन्धी सूचना प्रकाशन गर्दै विभिन्न पदमा भर्ना खुलाएको हो । जसमा सशस्त्र प्रहरी...

काबुल विमानस्थल अपडेट : विस्फोटमा परी मृत्यु हुनेको संख्या ८० पुग्यो

अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलअगाडि बिहीबार साँझ भएका दुई विस्फोटमा परी मृत्यु हुनेको संख्या ८० जना पुगेको छ। घाइतेको संख्या २ सय नाघेको छ। मृतकको संख्या अझै बढ्न...

भदौ १४ गते गाैरा पर्व तथा श्रीकृष्ण जन्माष्टमीको दिन सार्वजनिक बिदा

काठमाडाैँ – सरकारले यही भदौ १४ गते सार्वजनिक बिदा दिएको छ। श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ। मन्त्रालयले बिहीबार सूचना जारी गरी नेपाल...