आईसीसी महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपाल हङकङसँग ६ विकेटले पराजित

काठमाण्डौ – आईसीसी महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको एक सय पाँच रनको लक्ष्य हङकङले चार विकेट गुमाएर १२...

नेपाली कांग्रेस : दार्चुला प्रदेशसभा (१) को सचिवमा जोशी विजयी

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगर्त प्रदेशसभा क्षेत्र (१) को सचिवमा महाकाली नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष पुष्करराज जोशी विजयी भएका छन् । यसैगरी नेबि संघ दार्चुलाका सचिव समेत...

कांग्रेस : दार्चुला प्रदेशसभा (१) को सभापतिमा मन्दिर धामी र (२) बाट केशब सिँह विजयी

दार्चुला – नेपाली कांग्रेस दार्चुलाको प्रदेशसभा क्षेत्र (२) को अधिवेसनबाट क्षेत्रीय सभापतिमा मार्मा गाउँपालिकाका केशब बहादुर सिँह २३९ मत सहित बिजयी हुनुभएको छ । यस्तै क्षेत्रीय सचिवमा २७७ मत ल्याएर...

राप्रपाको केन्द्रीय महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया आजदेखि सुरु

राप्रपाको केन्द्रीय महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया सोमबारदेखि सुरु भएको छ । सबै जिल्लाबाट महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया मंसिर ८ गतेसम्म जारी रहने छ ।  राप्रपाका अनुसार अध्यक्षत्रयले मनोनित गर्ने र...

टी–२० विश्व कप एसिया छनोटमा नेपाली महिला टोलीले आज हङकङसँग खेल्दै

काठमाण्डौ – आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज हङकङसँग खेल्दै छ । खेल दुबईको आईसीसी क्रिकेट एकेडेमीमा बिहान सवा ११ बजे हुनेछ...

जनगणनाका लागि खटिएका गणकहरुलाई सहयोग गरिदिन तथ्याङ्क विभागको आग्रह

काठमाण्डौ – केन्द्रीय तथ्याङ्क विभागले जनगणनाका लागि खटिएका गणकहरुलाई सहयोग गरिदिन आग्रह गरेको छ । शहरी क्षेत्रमा खटिएका केही गणकले तथ्याङ्क सङ्कलनमा केही समस्या आएको गुनासो गरेपछि विभागले लगत सङ्कलनका...

चीनले अफगानिस्तानलाई मानवीय सहायताका सामग्री पठायो

काठमाण्डौ – चीनले अफगानिस्तानलाई मानवीय सहायताका सामग्री पठाएको छ। चीनले पठाएको १ हजार टन मानवीय सहायताका सामग्री बोकेको एउटा रेल अफगानिस्तानका लागि छुटेको छ । चीनले पठाएको सहायता सामग्री १२ दिनभित्र...

दुई सय रुपैयाँको तरकारीले एक छाक टार्न मुस्किल

दसैँ, तिहार, छठलगायतका प्रमुख चाडपर्व सकिँदासमेत उपत्यकामा हरियो तरकारीको भाउ घटेको छैन । तीजदेखि नै महँगिएको तरकारीको भाउ अहिलेसम्म नघटेका कारण उपभोक्ता मारमा परेका छन् । ताजा तरकारीको मागअनुसार आपूर्ति...

रामदेवका २ टेलिभिजनबारे छानबिन सुरु

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पतञ्जली नेपालले स्थापना गरेको दुई टेलिभिजनबारे अनुसन्धान सुरु गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार काठमाडौंको मण्डिखाटारस्थित ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नामक टेलिभिजनको उद्घााटनगरेका...

एमसीसी सम्झौता : निर्णय छिटो लिन अमेरिकाको दबाब

काठमाडौं – नेपालमा लामो समयदेखि विवादित बनिरहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाबारे ठोस निर्णय लिन अमेरिकाले नेपाललाई दबाब बढाएको छ । पछिल्लो समय एकपछि अर्को गर्दै अमेरिकी अधिकारीहरू नेपालमा आएर अनुदान...

कोरोना महामारीले १ सय ६९ बालबालिका अभिभावक विहीन

काठमाडौं – कोरोना संक्रमणका कारण १ सय ६९ बालबालिका अभिभावकविहीन भएका छन् । ७ सय ५३ वटै स्थानीय तहमा गरिएको अनुसन्धानमा ती बालबालिका अभिभावकविहीन भएको तथ्य सार्वजनिक भएको छ । राष्ट्रिय...

जबरामाथि गम्भीर १० आरोप

काठमाडौं – हाम्रो न्यायपालिका यति बेला सर्वोच्च संकटमा परेको छ। न्यायालयका नेतृत्वकर्ता प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रश्नहरूको ‘कठघरा’मा छन्। सर्वोच्च अदालतका सहकर्मी न्यायाधीश र कानुन व्यवसायीले जबरालाई गम्भीर आरोपहरू लगाएका छन्। जसमा...