पाकिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई जना पाइलटको ज्यान गयो, दुर्घटनाको कारण खुल्न सकेन

काठमाण्डौ – पाकिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई जना पाइलटको ज्यान गएको छ । इन्टर–सर्भिस पब्लिक रिलेसन (आईएसपीआर) का अनुसार पाइलटहरु मेजर इरफान बर्चा र मेजर राजा जिशान जहानजेबको ज्यान...

रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो

रुकुम पश्चिम – रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका–१ घिमानेका ६७ वर्षका बुधुराम खड्काको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा ज्यान गएको...

बैतडीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या नवविवाहित जोडी सहित ५ पुग्यो

काठमाण्डौ – बैतडीको पाटनस्थित सकार खोलामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगको छ । नवविवाहित जोडि सहित पाँच जनाको मृत्यु भएको हो । अरु पाँच जना घाइते भएका...

अख्तियारद्वारा एकै दिन ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले वैदेशिक रोजगार कार्यालय ताहाचलका नायब सुब्बा दुर्गाप्रसाद पोखरेलसहित अन्य दुई जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार...

लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनगणना स्याटलाइटबाट गर्ने तयारी

काठमाडौं – केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या समेट्ने तयारी गरेको छ । कात्तिक २५ देखि मङ्सिर ९...

पत्रकार विष्टलाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान

कञ्चनपुर – कञ्चनपुरका पत्रकार राजेन्द्र सिँह विष्टलाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सोमबार कञ्चनपुर उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा पत्रकार विष्टलाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरेको हो...

भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाडौं – सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आजको बैठकमा भारतका लागि प्रस्तावित डा शङ्कर शर्मा,...

बैतडीमा भएको जीप दुर्घटना परेर गम्भीर घाइते भएका चार जनाको मृत्यु

बैतडीमा भएको जीप दुर्घटना परेर गम्भीर घाइते भएका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–१ का २४ वर्षीय प्रेम चुनारा, उनकी श्रीमती २० वर्षीया मनिषा बिक, पाटन...

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

ललितपुर – आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा ललितपुर महानगरपालिका-१० कुपण्डोल डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका-१२ गेलु घर भएका ३५ वर्षीय एक्काराज भुजेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उनकी...

अवैध लागूऔषध सहित २ जना पक्राउ

पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट १ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिका-९ बस्ने...

टिपरले अटोरिक्सालाई ठक्कर दिँदा बाबु–छोराको घटनास्थलमै मृत्यु

काठमाडाैँ – प्यूठानमा टिपरले अटोरिक्सालाई ठक्कर दिँदा अटोरिक्सा सवार बाबु–छोराको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा प्युठान नगरपालिका–३ घुर्चनेका ३५ वर्षका अमृत थापा र उनका ४ बर्षका...

प्रस्तावित तीन राजदूतको संसदीय सुनुवाइ सुरु

काठमाडौं – सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले भारत, संयुक्त अधिराज्य बेलायत र संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ सुरु गरेको छ । सरकारले भारतका लागि डा. शङ्कर...