गैंडाको खाग सहित ३ जना पक्राउ

रुपन्देही –  वुटवल उपमहानगरपालिका-५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४  ईन्च गोलाई र ४ ईन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने वस्तु सहित ३ जनालाई बुधबार दिउँसो...

अवैध लागूऔषध गाँजा सहित पक्राउ

पर्सा – पर्सागढी नगरपालिका-९ तेलीयाबाट २ किलोग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने ४५ वर्षीय धर्मदेव प्रसाद कुर्मी...

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

दाङ – घोराही उपमहानगरपालिका-१३ डम्बर गाउँ बस्ने ३२ वर्षीय निम बहादुर भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्थामा निम बहादुर लगायत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा...

ट्राफिक कारवाहीमा परेका चालकले तत्काल जरिवाना तिरी कागजपत्र लिन सकिने

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा ट्राफिक कारबाहीमा परेका चालकले तत्काल जरिबाना तिरी कागजपत्र लिन सकिने भएको छ । नयाँ व्यवस्था अनुसार अब ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका चालकले तत्कालै जरिबाना...

शेयर बजार २४ सय ५० विन्दु भन्दा तल

काठमाण्डौ – लगातार घटिरहेको शेयर बजार आज बिहीवार पनि ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ८४ अङ्कले घटेर दुई हजार चार सय ४९ दशमलव ९७...

केरालाई राष्ट्रिय बालीका रूपमा सूचीकृत गर्न माग

काठमाडौँ – केरा कृषक तथा उत्पादकहरूले केरालाई राष्ट्रिय बालीका रूपमा सूचीकृत गर्न माग गरेका छन् । उनीहरूले उत्पादन चक्रलाई मध्यनजर गरी मल उपलब्ध गराइदिनसमेत सरकारसँग माग गरेका छन् । ‘केरा कृषकलाई धराशायी...

द्वन्द्वपीडित परिचयपत्र वितरण रोक्न सर्वोच्चको आदेश

काठमाडौँ – सर्वोच्च अदालतले सत्य निरूपण तथा मेलमिलाप आयोगले वितरण गरिरहेको द्वन्द्वपीडित परिचयपत्र वितरण रोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश तेजबहादुर केसीको इजलासले आयोगले वितरण गरिरहेको परिचयपत्र पीडितको माग र...

‘फ्री भिसा फ्री टिकट’ को विकल्प खोज्न बहस सुरु

काठमाडौं – वैदेशिक रोजगारीमा लागु भएको ‘फ्री भिसा फ्री टिकट’ को व्यवस्थाबाट सरकार र विदेश जाने दुवै पक्षले फाइदा उठाउन नसकेपछि विकल्प खोज्न बहस सुरु भएको छ। सरकारले नियम लागु गरे...

१५ नर्सिङ कलेजको भर्ना रोकियो

काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०७८÷०७९ मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको भर्ना रोक्न १५ कलेजलाई निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगको ऐनविपरीत...

भेरोसेल खोप लगाएका ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिने तयारी

काठमाण्डौ – सरकारले ६० वर्षमाथिका भेरोसेल खोप लगाएका ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिने तयारी गरेको छ । राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा भेरोसेलको दुई मात्रा खोप लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई...

प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने अडान, पाैडेल पक्षलाई सकस

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने अडान लिएका छन् । यससँगै साझा उम्मेदवार खोज्ने रामचन्द्र पौडेल समूहको प्रयास संकटमा परेको छ । सभापतिका आकांक्षीहरुबीच सहमतिको...

हेलिकप्टर दुर्घटनामा भारतीय रक्षा प्रमुख विपिन रावतको निधन भएको पुष्टि

काठमाडाैँ – भारतको तामिलनाडूमा बुधबार दिउँसो भएको हेलिकोप्टर दुर्घटनामा परेका भारतीय रक्षाप्रमुख विपिन रावतको निधन भएको पुष्टि भएको छ । क्याप्टेन बरुण सिँहको आर्मी अस्पताल वालिङटनमा उपचार भइरहेको भारतीय सञ्चार...