मन्त्रालय फुटाउने देउवाको तयारी, दुइ मन्त्रालय थप गरिए १० करोड बढी व्यय भार

काठमाडाैं- शेरबहादुर देउवा नेतृत्वको सरकारले दलहरूलाई भागबन्डा पुयाउन मन्त्रालय फुटाउने भएको छ। यसरी मन्त्रालय फटाउँदा राज्यकोषमा एक मन्त्रालयबराबर वार्षिक ४ देखि ५ करोड खर्च हुने प्रशासकले जनाएका छन् । प्रधानमन्त्री...

इन्धनको मूल्य वृद्धि, पेट्रोलमा आठ तथा डिजेल र मट्टीतेलमा प्रति लिटर १२ रुपियाँ बढ्यो

काठमाडौं – नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य वृद्धि गरेको छ । निगमका सहप्रवक्ता पुस्कर कार्कीका अनुसार पेट्रोलको मूल्य आठ रुपियाँ बढेको हो । १७०...

नारायणगढ–मुग्लिन सडकखण्ड करिब १४ घण्टापछि सुचारु

चितवन पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड करिब १४ घण्टापछि सुचारु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मध्याह्नदेखि सो खण्ड सुचारु भएको हो । इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको नाग्दी...

शेयर बजार आज दोहोरो अङ्कले ओरालो

काठमाडाैं – बुधवार ६० अङ्कले बढेको शेयर बजार आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ५८ अङ्कले घटेर दुई हजार ६२ दशमलव ८६...

दार्चुलामा जिउँदै महिलामाथि आगो लगाई गरिएको हत्याबारे सांसद ठगुन्नाद्वारा सरकारको ध्यानाकर्षण

काठमाडाैँ‍ – दार्चुलामाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिलकी ४५ वर्षीया एकल महिला अनिभा खडायतको आगो लगाएर निर्मम हत्या गरिएको बारे नेकपा एमाले सांसद गणेश सिँह ठगुन्नाले सरकारको ध्यानाकर्षण गरेको छ...

अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चारदिने औपचारिक भ्रमणका लागि नेपालमा

काठमाडौं – अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन चारदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुग्नु भएको छ । बिहीबार दिउँसो इन्डियो एयरलाइन्स नयाँदिल्लीबाट प्रमुख फ्लिन काठमाडौं आइपुग्नु भएको हो...

मल आपूर्ति र फोहोर व्यवस्थापन गर्न सांसदद्वारा ध्यानाकर्षण

काठमाडौं – प्रतिनिधिसभा सदस्यहरुले मलको अभावका कारण किसानहरु समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।  बिहीबारको बैठकमा विशेष समय लिएर सांसद हृदयेश त्रिपाठीले मुलुकमा रासायनिक मल हाहाकार हुँदा पनि सरकारले...

काठमाडौंको आकाशमा केहि समय फन्को मारेर दुई जहाज किन दिल्ली डाइभर्ट भए ?

काठमाडौं – काठमाडौंमा ठूलो पानी परेकाले उडान तथा अवतरण प्रभावित हुनुका साथै केहि जहाजहरुलाई डाइभर्ट गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठुलो पानी परेकाले भारतको दिल्लीबाट काठमाडौका लागि उडान भरेका...

स्थानीयले अवरोध गरेपछि सय बढी टिपर फोहर बोकेरै काठमाडाैं फर्किए

काठमाडाैं – नुवाकोटको बञ्चरेडाँडाका स्थानीयवासीले फोहर बोकेर गएका टिपरलाई अवरोध गरेका छन् । आज बिहान काठमाण्डौको फोहर बोकेर नुवाकोटको बञ्चरेडाँडा ल्यान्डफिल साइटतर्फ गएका सय बढी टिपरलाई स्थानीयवासीले रोकेका हुन् । दिनभर...

अर्किड स्कुलमा मतदान प्रक्रियाबाट क्याप्टेन चयन

काठमाडौं- काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा रहेको अर्किड स्कुलले क्याप्टेन चयन गरेको छ । मंगलबार विद्यालयमा मतदान गरेर क्याप्टेन चयन गरेको हो । हरेक बर्ष झै यस बर्ष पनि निर्वाचन...

जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरु 

काठमाडौं – जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरु  हाल परीक्षणका रुपमा लागू गरेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज  ।  थाईल्याण्डमा आयोजना हुने गभर्नेन्स एण्ड एन्टीकरप्शनद मेथड...

शेयर बजारमा देखिएका समस्या समाधानका लागि प्रयासरत छु : गभर्नर अधिकारी

काठमाडौं – शेयर बजारमा देखिएका समस्या समाधानका लागि पहल गर्ने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनुभएको छ । नेपाल पुँजीबजार लगानीकर्ता सङ्घले गभर्नर अधिकारीलाई भेटेर ध्यानाकर्षण गराएको छ ।...