कञ्चनपुरमा चट्याङ लागेर एक युवकको मृत्यु

कञ्चनपुर  – कञ्चनपुरमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । मंगलबार विहान कञ्चनपुरको पुनर्वास नगरपालिकाका ३५ बर्षीय देबेन्द्र श्रेष्ठको ज्यान गएको हो । खेतमा काम गरिरहेको अवस्थामा मौसममा गडबडी...

अनलाइन जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ

मकवानपुर – हेटौंडा उपमहानगरपालिका–४ कमलडाडाँ डेरा गरी बस्ने कुलदिप पाठकको कोठामा अनलाइन जुवा खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–९ लामसुरे बस्ने २३ वर्षीय निसान आचार्य लगायत ११ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ...

आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

चितवन – आफ्नै आमा माडी नगरपालिका–६ स्याउलिवास बस्ने ५५ वर्षीय माया देवी तामाङको हत्या गरेको अभियोगमा ३७ वर्षीय अर्जुन तामाङ्लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । आफ्नै मकै बारीमा...

मेयर बालेनको गोप्य योजना : महानगरको फोहोर आफ्नै क्षेत्रमा विसर्जन गर्न गृहकार्य

काठमाडौं – कठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राजधानीको फोहोर राजधानी वा छिमेकी स्थानीय तहको सहयोगमा कतै व्यवस्थापन गर्ने गोप्य योजना बनाएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री शालिकराम...

नवनियुक्त मन्त्रीहरुको सपथ आज हुने

काठमाडौं –  नवनियुक्त मन्त्रीहरूको सपथ आज बिहान ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा हुने भएको छ । हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले १ राज्यमन्त्री सहित ५ मन्त्री हेरफेर गर्दै मन्त्रिपरिषद पुनर्गठन...

बैतडीका ८ जनामा कालज्वरको सङ्क्रमण, एक जनाको मृत्यु

काठमाडौं – सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीका ८ जनामा कालज्वरको सङ्क्रमण देखिएको छ भने तीमध्ये एक जनाको मृत्युसमेत भइसकेको छ। स्वास्थ्य कार्यालय बैतडीका अनुसार सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका ४ जना, सुर्नया गाउँपालिकाका...

प्रयोगकर्ताको गोपनीयता बाहिरिन सक्ने जोखिम, गुगल–फेसबुक प्रयोगकर्ताका अकाउन्ट खतरामा

काठमाडौं – अनलाइन क्रियाकलाप सुरक्षित बनाउन प्रयोग गरिने वन टाइम पासवर्ड (ओटीपी) नै असुरक्षित बन्न थालेको छ । सेवाप्रदायकले उपलब्ध गराएको ‘सर्ट कोड’बाट प्राप्त हुनुपर्ने ओटीपी व्यक्तिगत मोबाइल नम्बरबाट समेत आउन...

हवाई इन्धनको पनि मूल्य घटाउन माग

काठमाडौं – निजी वायुसेवा सञ्चालकहरुको छाता संस्था वायुसेवा सञ्चालक संघले हवाई इन्धनको पनि मूल्य घटाउन माग गरेको छ । सरकारको निर्देशनबमोजिम नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुने...

घट्यो गाडी भाडा

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य अचाक्ली वृद्धि भएको भन्दै चर्को विरोधपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य र सार्वजनिक यातायातको भाडा घटाएको छ । सरकारले लामो दूरीको सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो ।...

११ जना सहसचिवहरूको ड्युटी मन्त्रालयको बरण्डामा, देशभर १७ जना सहसचिवको दरबन्दी रिक्त

काठमाडौं – सरकारले खाली भएको ठाउँमा ११ जना सहसचिवलाई अतिरिक्त समूहमा राखेको छ। जबकि अहिले देशभर १७ जना सहसचिवको दरबन्दी रिक्त छ। अतिरिक्त समूहमा राखिएका कर्मचारीलाई जिम्मेवारी दिने गरिँदैन। संघीय मामिला...

सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले राजीनामा दिने

काठमाडौँ – सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले राजीनामा दिने भएकी छन् । उनले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामा दिन लागेकी हुन् । नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका...

सेयर बजारमा लगानीकर्ताको उत्साहसँग हरियाली, नेप्से परिसूचक ५ प्रतिशत बढी

लगानीकर्ताहरुको आन्दोलन सफल भएसँगै लगानीकर्ताहरुमाझ उत्साह छाएको छ। फलस्वरुप साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ। आइतबार नेप्से परिसूचक ९४.९२ अंक बढेर १९५६.९८ विन्दुमा पुगेको छ। त्यसैगरी,...