नेपाली नागरिकता रद्दिको टोकरीमा फ्याँक्ने कुरा होइनः महासचिव पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले गलत व्यवस्था सहितको नागरिकता विधेयक पारीत गरेर सरकारले सही काम नगरेको बताउनुभएको छ । नेपाली नागरिकता रद्दीको टोकरीमा फ्याँक्ने बस्तु होइन भन्दै उहाँले...

राप्ती हाइड्रोको शेयर आज बाँडफाँट हुने, २ लाख १७ हजार ६९४ जनाले मात्रै शेयर पाउने

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर आज बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहीबार प्रिअलमेन्ट सकाएर सोमबार...

सर्वोच्च अदालत र मातहतका ८२ निकायमा करोडौँ रुपैयाँ बेरुजु

सर्वोच्च अदालत र मातहतका ८२ निकायमा करोडौँ रुपैयाँ बेरुजु रहेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सर्वोच्च मातहतका ती निकायमा २ करोड ४ लाख ७७ हजार रुपैयाँ बेरुजु देखिएको...

कल डिटेल माग्न छानबिन समितिभित्र विवाद

काठमाडौं – बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गरेको विवाद छानबिनका लागि गठित संसदीय विशेष समितिलाई थपिएको म्याद सकिन चार दिन बाँकी हुँदासम्म ठोस प्रमाण फेला परेको छैन। समितिले निवर्तमान...

रूखले किच्यो डाक्टर बन्ने सपना

काठमाडौं – विशेष खर्बुजा भक्तपुरको ख्वप कलेजका राम्रा विद्यार्थी हुन् । भक्तपुर नगरपालिका–२ का विशेष भविष्यमा डाक्टर बनेर कलेज र परिवारको नाम उज्ज्वल बनाउन चाहन्थे । ’बायोलोजी’ विषय लिएर पढेका उनी...

निराजन सामुदायिक वन गौरीगंगामा पद र शक्तिको आडमा मनपरि काठ कटान

कैलाली – कैलाली, पद र शक्तिको आडमा सामुदायिक वनका अध्यक्षले मनपरि काठ गोलीया कटान गरेको पाईएको छ । गौरीगंगा नगरपालिका वडा नं ७ को निराजन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष...

संरचना पुनःनिर्माण र किसानलाई क्षतिपूर्ति दिलाउन सांसदको माग

काठमाडौं – सांसदहरुले विगतका वर्षमा वर्षाका कारण क्षति भएका संरचना पुनःनिर्माण गर्न र सोही कारणले बालीमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकको...

गुडिरहेको बस तथा स्कुटरमाथि रुख ढल्दा दुइ जनाको मृत्यु, दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण

काठमाडाैँ- प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा सांसदहरुले भक्तपुरको सल्लाघारीमा भएको दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद प्रेम सुवालले भक्तपुरको सल्लाघारीमा तीन जनाको निधन र केही घाइते हुने गरी आज...

नागरिकता विधेयक र भारतीय हस्तक्षेप

२००७ साल पछि नेपालमा भारतको दबदबा चरम सिमामा पुग्यो। भारतका उत्तरप्रदेश राज्यका गृह सचिव गोबिन्द नारायणलाई श्री ५ त्रिभुवनका सेक्रेटरीमा नियुक्ति गरियो। थुप्रै भारतीयहरुलाई दरबार भित्र भित्र्याएर शिक्षक, कलाकार, भान्छे...

बाख्रा चराउने क्रममा हराएकी एक महिला दुई दिनपछि मृतावस्थामा फेला

बाख्रा चराउने क्रममा हराएकी सिरहाको विष्णुपुर गाउँपालिका–२ का एक महिला दुई दिनपछि मृतावस्थामा फेला परेकी छिन् । गत बिहीबारदेखि हराएकी विष्णुपुर गाउँपालिका–२ निवासी ४७ वर्षीया उर्मिलादेवी यादवको शव शनिबार साँझ...

पहिरोको त्रासले रित्तियो गाउँ, ४६ घरमध्ये ३१ घरमा ताला

बाग्लुङ – बागलुङको पल्लोपाखा सामुदायिक माध्यमिक विद्यालयका दुई शिक्षकले यस वर्ष एकैपटक काम छाडे । पढाउन थालेको झण्डै १० वर्षमा विद्यालय छाडेका राजु पौडेल र सात वर्षमा विद्यालय छाडेका विकास पौडेल...

धौलागिरी लघुवित्तले साउन २४ गतेदेखि आईपीओ निष्काशन गर्दै

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । लघुवित्तले जारी...