दबाबमा महाभियोग छानबिन समिति

काठमाडौं – महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग छानबिन थालेको छ । समितिमा सत्तापक्ष र प्रतिपक्ष दुवै का सांसदहरूले छानबिन प्रक्रियालाई चाँडो निष्कर्षमा पु¥याउन जोड दिएका छन् । बुधबार पहिलो...

भदौ १५ मा नमुना र २० गते समानुपातिक तर्फको मतपत्र छपाइ

काठमाडौं – जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले यही भदौ १५ गतेबाट नमुना र २० गतेबाट सामानुपातिकतर्फको मतपत्र छपाइगर्ने भएको छ। मंगलबार दल दर्ता सकिएलगत्ते केन्द्रले मतपत्र छपाई गर्न गृहकार्य शुरू गरेको...

दार्चुलाको उल्लानीमा जीप दुर्घटना, ५ जनाको मृत्यु, ६ जना घाइते

काठमाडौँ – दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. ६ उल्लानीमा गोकुलेश्वरबाट दार्चुलाका लागि छुटे म १ ज ५५१ नम्बरको जीप दुर्घटना...

पसल फोडी सामान चोरी गर्ने पक्राउ

महोत्तरी – पसलको भवन फोडेर लाखौँका सामान चोरी गर्ने दुई जना पक्राउ परेका छन् । बर्दिबास–१४ स्थित दिनेश कृषि इञ्जीनियरिङ वर्कसपका सामान चोरी गर्ने बर्दिबास–१४ का २१ वर्षीय नवीन जर्घामगर...

सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक विदा

काठमाडाैं – सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक विदा दिइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै भोली भाद्र १ गते ओल्के पर्वको अवसरमा विदा दिएको जनाएको छ ।...

भानुभक्त जोशीको लय शब्द तथा धनी सेफको स्वर रहेको “धडकन्या मुटुको कुनो” गीत सार्वजनिक

काठमाडाैं – चर्चित देउडा गायक भानुभक्त जोशीको लय शब्द रहेको “धडकन्या मुटुको कुनो” गीत सार्वजनिक भएको छ । चर्चित गायक स्वर्गीय सेफ हजारीको सम्झनामा तयार पारिएको गीत निरन्तर मिडियाको आधिकारिक युट्युब...

मरेर सकिए चितवन राष्ट्रिय निकुञ्जका बाह्रसिङ्गे र अर्ना

चितवन – वंश विस्तार र सम्भावित महामारीबाट बचाउन चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना र बाह्रसिङ्गे मरेर सकिएका छन् । विसं २०७३ मा ल्याइएका १५ अर्ना र विसं २०७४ मा ल्याइएका...

दश वर्षमा तीन गुणाले बढ्यो सडक दुर्घटना, कुन बर्ष कति दुर्घटना ?

रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तक्सेरामा शनिबार सुरक्षाकर्मी चढेको लु १ झ ६६० नम्बरको जीप सडकबाट झण्डै ८० मिटर तल खसेर दुर्घटनामा हुँदा एक प्रहरीको मृत्यु भयो भने केही गम्भिर घाइते...

चर्चित गायिका रेखा जोशी र गायक सूर्य खड्काको स्वरमा रहेको “भेट पन भैगयो” गीत सार्वजनिक

काठमाडाैँ – देउडा गायिका रेखा जोशी र गायक सूर्य खड्काको स्वरमा रहेको भेट पन भैगयो गीत सार्वजनिक भएको छ । उक्त गीत माधव विष्ट नामको युट्युब च्यानलबाट सार्वजनिक भएको छ...

विशिष्टको निजी सवारी मोहले सार्वजनिक यातायात अस्तव्यस्त

काठमाडौं – ललितपुरको बालकुमारी बस्ने समीक्षा गुरुङ पुतली सडकस्थित एक कम्पनीमा काम गर्छिन् । काममा आउनजान उनलाई सार्वजनिक सवारी साधन कुरेर बस्नुपर्ने बाध्यता नै थियो । आफू दिनहुँ आउजाउ गर्ने...

छोटो समयमा धेरैले रुचाइएको भानुभक्त जोशीको “मेरी माया शितलु छाया” 

काठमाडौं – अछाम जिल्ला घर भई हाल कैलालीको टीकापुरमा कार्यरत नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) हेम शाही र मोडेल झर्ना बोहराको अभिनय रहेको देउडा गीत “मेरी माया शितलु छाया”...