ज्ञानी पार्की र गौरी भट्टको स्वरमा रहेको डोटीकी बाजकल्ली गीत सार्वजनिक

काठमाडाैं – गायक ज्ञानी पार्की र गायिका गौरी भट्टको स्वरमा रहेको “डोटीकी बाजकल्ली” गीत सार्वजनिक भएको छ । ज्ञानी पार्कीको लय संगीत रहेको उक्त गीत सुदूर धमाका युट्युब च्यानलबाट सार्वजनिक...

जगदिश महराको देउडा गीत “मै परदेशी” सार्वजनिक

काठमाडाैं – जगदिश महराको देउडा गीत “मै परदेशी” सार्वजनिक भएको छ । सुदूर खबर वान को आधिकारिक युट्युब च्यानलबाट गीत सार्वजनिक भएको छ । जगदिश महरा र गौरी भट्टको स्वरमा...

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु, २०६ जनामा संक्रमण पुष्टि

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ । सस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६९ जनाको परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको छ...

कक्षा १२ को नतिजा केहिबेरमा सार्वजनिक हुदैँ

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गर्ने व्यवस्था छ । बोर्डले गत जेठ १६ देखि २५...

गठबन्धनका दलहरुबीच सिट बाँडफाँटको अन्तिम टुङ्गो लाग्दै छ : अध्यक्ष दाहाल

कर्णाली– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुङ्गोमा पुग्न लागेको बताउनुभएको छ । माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा सुर्खेत वीरेन्द्रनगरस्थित सिटीहलमा आज...

गठबन्धनमा सिट बाँडफाँटबारे गम्भीर छलफल भएपनि अझै सहमति जुटेन

काठमाडौं– पाँच दलीय सत्ता गठबन्धनको बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा गहन छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा बसेको गठबन्धनका शीर्ष नेताहरुको...

डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा देउवा सिफारिस, प्रदेशमा भीम साउँद र गोविन्द बोहरा

काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फका लागि डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस हुनुभएको छ । कांग्रेस डडेल्धुरा क्षेत्रीय समितिको...

भदौ २२ गतेसम्म उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं– नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही भदौ २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । एमालेको...

आज पनि सुनको मूल्यमा गिरावट

काठमाडाैं – आज पनि सुनको मूल्य सस्तिएको छ । भदौ १७ गते, सुन तोलामा १०० रुपैयाँले घटेको छ । शुक्रबार चाँदीको मूल्य भने महंगिएको छ । सुनको मूल्य निरन्तर तेश्रो...

रेखा जोशी र शेरी औजीको स्वरमा रहेको देउडा गीत “रङ्गी रुमाल” सार्वजनिक

काठमाडाैं – चर्चित गायिक रेखा जोशी र गायक शेरी औजीको स्वरमा रहेको “रङ्गी रुमाल” गीत सार्वजनिक भएको छ । सम्झना म्यूजिक फिल्मसको आधिकारिक युट्युब च्यानलबाट उक्त गीत विहिवार सार्वजनिक भएको...

जुम्लामा केबुलकारको सम्भाव्यताबारे अध्ययन

जुम्ला – जुम्लामा केबुलकारको सम्भाव्यताबारे अध्ययन गरिएको छ । चन्दननाथ नगरपालिकाको धिमीदेखि चेरेचौर खाली र दानसाँघु हुँदै चिमारा मालिका लेकको दुई ठाउँसम्म केबुलकारको सम्भाव्यता अध्ययन गरिएको हो । केबुलकार सञ्चालनका...

सुदूरपश्चिम प्रदेशसभा : प्रदेश प्रहरीसम्बन्धी विधेयक पारित

कैलाली – सुदूरपश्चिम प्रदेशसभाको बैठकले प्रदेश प्रहरी सेवाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री डा रणबहादुर रावलले उक्त विधेयक पारित...