आजदेखि नयाँ नोट वितरण हुदैँ

काठमाडाैं – अरू बैंकहरूलाई पनि नयाँ नोट वितरण गर्न भदौ २६ गते नयाँ नोट पाएका थिए। सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँ बराबरको नयाँ नोट सहटी सुविधा पाउनेछन्। सर्वसाधारणले पाँच...

राष्ट्रपतिद्वारा ५ वटा विधेयक प्रमाणीकरण, नागरिकता विधेयक भने प्रमाणीकरण भएन

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । संघीय संसदको दुबै सदनको बैठकबाट पारित भएका विधेयकहरुलाई राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११३...

चर्चित गायिक रेखा जोशी र चक्र साउदको स्वरमा रहेको “एक्लै दिन कसरी काटु” गीत सार्वजनिक

काठमाडाैं – चर्चित देउडा गायिका रेखा जोशी र गायक चक्र साउदको स्वरमा रहेको “एक्लै दिन कसरी काटु” गीतको भिडियो सार्वजनिक भएको छ । रामारोश प्रोडक्सन हाउसको आधिकारिक युट्युब च्यानलबाट मंगलबार सार्वजनिक...

अघि बढ्यो तीनकुने पुल निर्माण

काठमाडौं  – लामो समयसम्म अलपत्र रहेको तीनकुनेस्थित बागमती पुलमा नयाँ ठेक्कामार्फत निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । पहिलो पटक निर्माण सुरु भएको झण्डै आठ वर्षपछि पुनःनयाँ प्रक्रियामार्फत निर्माण अघि बढाइएको...

दशैँ तिहारको मुखमा नाका सञ्चालन नहुनु भनेको उपभोक्ता र व्यापारी दुबैलाई मारमा पार्नु हो : दिपक सापकोटा

काठमाडाैं – नेपाल व्यापार संघका महासचिव दिपक सापकोटासँग उपहार खबरका सम्पादक रामदत्त मिश्रले गरेको कुराकानी नेपालीहरुको महान चाँड दशैँ नजिकिएको छ । व्यापार हुने मुख्य समय दशैँ तिहारमा नै उत्तरी...

चिनियाँ नेता ली चान्शु र अध्यक्ष तिमिल्सिानाबीच भेटवार्ता

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालको औपचारिक भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ । भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल...

नेपालको ज्ञान दर्शनलाई प्राज्ञिक विमर्श र अध्ययनगरी विश्वसामु पुर्‍याउनु आवश्यक छ : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञान भूमि नेपालको ज्ञान दर्शनलाई प्राज्ञिक विमर्श र अध्ययन, अनुसन्धान गरी विश्वसामु पुर्‍याउन आवश्यक रहेको बताउनु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले आज आयोजना गरेको प्रज्ञा...

‘छोरीले जन्माएका आमाहरू’ कृति आज लोकार्पण हुदैँ

काठमाडौं – ‘छोरीले जन्माएका आमाहरू’ कृति आज लोकार्पण हुने भएको छ । नयाँ पहिचान सहित पाठकवर्गहरुलाई नयाँ स्वाद दिने उद्देश्यले उक्त कृतिको रचना गरिएको हो । उक्त  नेपाली पुस्तक बजारमा...

श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँट, भाग्यमानी ३६ हजार ८५९ जनाले शेयर प्राप्त गरे

काठमाडाैं – श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । स्वीकृत आवेदनमध्ये ३६ हजार...

नेकपा एमाले लेकम गाउँ कमिटी अध्यक्ष केशब विष्टको पार्टीप्रति असन्तुष्टि

दार्चुला – नेकपा एमाले लेकम गाउँपालिका गाउँ कमिटी अध्यक्ष केशब विष्टले दार्चुला जिल्ला नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उहाँले आफुलाई थाहै नदिई पार्टी नेतृत्वले आफुलाई पदमुक्त गरेको भन्दै आक्रोश व्यक्त...

श्रृजनशील लघुवित्तको आईपीओ भोली बाँडफाँट हुने

काठमाडाैं – श्रृजनशील लघुवित्त वित्तीय संस्थाले भदौ १५ गतेदेखि सर्वसाधारणको लागि निष्काशन गरेको शेयर भोली बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल कार्यालय कमलपोखरीमा...

चितुवासँग लडेर पनि बाँचे यमबहादुर कुँवर, चितुवाको भने मृत्यु

गुल्मी– गुल्मीमा चितुवाको अक्रमणमा परी एक जना घाइते भएका छन् । आक्रमणबाट जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–६, निन्नुचौरका ३० वर्षका यमबहादुर कुँवर घाइते भएका हुन् । आज बिहान खोरमा कुखुरा खान...