विदेशी च्यानलबाट विश्वकप फुटवल हेर्न नसकिने, अतिरिक्त शुल्क तिरेर नेपाली च्यानलबाट हेर्न सकिने

काठमाडाैं – मंसिर ४ गतेबाट कतारमा सुरु हुन लागेको फिफा विश्वकप २०२२ का खेलहरु विदेशी च्यानलहरुबाट हेर्न नसकिने भएको छ । जसका लागि नेपाली टेलिभिजन च्यानलले ‘एक्सक्लुसिभ’ प्रसारण गर्ने भएका...

महाअभियोग सिफारिस समिति प्रतिवेदन तयारीमा

काठमाडौं– प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान प्रतिवेदन तयार गरेको छ । शनिबार ३ बजे सिफारिस समितिले अर्को बैठक बस्ने प्रतिवेदन तयार गर्ने समिति सदस्य मिन विश्वकर्माले...

कर्णाली प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य

काठमाडौ – कर्णाली प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य गरिएको छ । प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि दशौँ अधिवेशन अन्त्य भएको जनाएको हो । नेपालको संविधानको धारा १८३...

पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध, खानीडाँडादेखि भात्काडासम्म ठाउँठाउँमा पहिरो

कैलाली – तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण भीमदत्त राजमार्ग अवरुद्ध बनेको छ । वर्षाले कैलालीको खानीडाँडादेखि डडेल्धुराको भात्काडासम्म राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको अत्तरियास्थित सुदूरपश्चिम प्रदेश ट्राफिक...

वेदकोटमा डेंगु लगायतका रोग नियन्त्रणकालागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन

भोजराज पन्त, कञ्चनपुर कञ्चनपुरको वेदकोट नगरपालिकाको स्वस्थ्य शाखाले आज डेंगु लगायतका किट जन्य रोगहरुको नियन्त्रणकालागी लामखुट्टेको वासस्थान खोजी लार्भा नष्ट गर्ने अभियान सञ्चानगरेको छ । केही साता देखी देश व्यापी...

न्यू भीजन एकेडेमीले आयोजना गरेको वक्तृत्वकलामा कल्पना जोशी प्रथम

काठमाडौ – न्यू भीजन एकेडेमीले आयोजना गरेको वक्तृत्वकलामा कक्षा ११ कि छात्रा कल्पना जोशी प्रथम भएकी छिन् । “देश विकासका लागि युवाहरूको भूमिका” शीर्षकमा कक्षा ११ र १२ का विद्यार्थीहरूबीच प्रतिस्पर्धा...

बयानमा हस्ताक्षर गर्न राणा सहमत

काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो बयानमा हस्ताक्षर गर्न सहमति जनाउनु भएको छ । महाअभियोग सिफारिस समितिले राणालाई सोधेको प्रश्नमा उहाँले दिएको बयान उतारेको थियो । राणाको बयान उतार्दा...

प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल असोज १ गते रातिपछि राति १२ बजेदेखि स्वतः सकिने

काठमाडौं– निर्वाचन आयोगले विद्यमान प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल आगामी असोज १ गते राति १२ बजेदेखि स्वतः कायम नरहने स्पष्ट गरेको छ । आयोगले राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको...

डेङ्गु नियन्त्रण गर्न सांसदको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदले निर्धारित अवधिमा सडक ठेक्का सम्पन्न नहुँदा नागरिकले खेपेको हैरानी र निरन्तर फैलिरहेको डेङ्गु नियन्त्रण सरकारको ध्यान दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा उनीहरुले निर्माणमा ढिलाइ...

समानुपातिक उम्मेदवार छान्नमा व्यस्त दलहरु

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्द सूचना जारी गरेसँगै राजनीतिक दलहरु समानुपातिक तर्फको उमेदवारको नामावली तयार गर्न गम्भीर गृहकार्यमा जुटिरहेका छन। निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची यही असोज...

कांग्रेसमा समानुपातिकको सूची बनाउने जिम्मा ८ सहमहामन्त्रीलाई

काठमाडौं– नेपाली कांग्रेसले समानुपातिक उमेदवारमा सिफारिस भएर आएका नामहरूलाई सूचीकृत गर्न ८ जना सहमहामन्त्रीलाई जिम्मेवारी दिएको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ आएका...

युरोपेली मुलुक जाने घरेलु कामदारले तालिम लिनुपर्ने

काठमाडौं – सरकारले घरेलु कामदारका रुपमा युरोपेली मुलुकमा जाने नेपाली श्रमिकले अनिवार्यरुपमा तालिम लिनुपर्ने व्यवस्था गरेको छ । हाल घरेलु कामदारका रुपमा साइप्रस, रोमानियालगायत मुलुकमा पठाउँदा केही मेनपावर कम्पनीले अभिमुखीकरण तालिम...