दार्चुलामा कांग्रेसका बडूको अग्रता, एमालेका ठगुन्ना १५६ मतले मात्रै पछाडी

काठमाडाैं – दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्र प्रसाद बडु झिनो मतअन्तरले अग्र स्थानमा देखिएका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार गणेशसिँह ठगुन्नाले पछ्याइरहेका छन् । बडू र ठगुन्नाबीचको मत अन्तर १ सय...

सप्तरी २ (१) बाट जनमत पार्टीका सतिशकुमार सिंह निर्वाचित

काठमाडाैं – सप्तरी २ (१) बाट जनमत पार्टीका सतिशकुमार सिंह १६ हजार ७ सय ३४ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी प्रदेशका अर्थमन्त्री समेत रहेका जसपाका शैलेन्द्रप्रसाद...

सप्तरीको प्रदेश सभा २(२) मा जनमत पार्टीका महेश यादव विजयी

सप्तरीको प्रदेश सभा २(२) मा जनमत पार्टीका महेश यादव विजयी भएका छन् । माओवादी पार्टीले टिकट नदिएपछि मनोनयनको अघिल्लो रात जनमत पार्टीमा प्रवेश गर्दै उम्मेदवार भएर विजयी भएका हुन् ।...

काठमाडौं निर्वाचन क्षेत्र नं. ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नं. ९ मा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । एमाले केन्द्रीय सदस्य समेत रहनुभएका नेता श्रेष्ठले स्वतन्त्र उम्मेदवार टेकबहादुर पोखरेललाई पराजित गर्नुहुँदै...

दार्चुला प्रदेश सभा–२ गठबन्धनका मानबहादुर पछ्याउदै एमालेका रामदत्त जोशी अग्रस्थानमा

 दार्चुला – दार्चुला प्रदेश सभा–२ गठबन्धनका मानबहादुर पछ्याउदै एमालेका रामदत्त जोशी अग्रस्थानमा देखिएका छन् । एमालेका जोशीले ७१५१ मत पाउदा गठबन्धनका धामीले ६५३६ मत पाएका छन् । अहिले शैल्यशिखर नगरपालिका...

रुपन्देही-१ मा एमालेका छविलाल विश्‍वकर्माले लिए अग्रता, पछ्याउदै घनश्‍याम भूसाल

रुपन्देही – रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार छविलाल विश्‍वकर्माले अग्रता लिएका छन् । दोस्रोमा स्वतन्त्र उम्‍मेदवार घनश्‍याम भूसाल छन् । एमालेका विश्वकर्माले २ हजार ५ सय ४२...

मेरो उम्मेदवारीको अर्थ जीत–हार मात्रै थिएन, यो एउटा अभियान थियो : डा. ज्ञान बस्नेत

काठमाडाैँ क्षेत्र नम्बर ९ का स्वतन्त्र उम्मेदवार डा. ज्ञान बस्नेतले आफ्नो उम्मेदवारीको अर्थ जीत–हार मात्रै नभएर यो एउटा अभियान भएको बताएका छन् । उहाँ लेख्नुहुन्छ : सर्ब प्रथम यो भुगोललाई...

प्रदेश सभामा पनि कांग्रेसको खाता खुल्यो, मुस्ताङ १ (१)बाट नम्डु गुरुङ विजयी

काठमाडौं– प्रदेश सभा सदस्यमा मुस्ताङ १ (१)बाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी हुनुभएको छ । गुरुङले १०४८ मत पाउँदा एमालेका ईन्द्रधारा डादु विष्टले ७९३ मत पाउनुभयो ।

सप्तरी– २ मा सीके राउत उपेन्द्रभन्दा दोब्बर मतले अग्र स्थानमा

काठमाडौं – सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सीके राउतले १ हजार २० मतसहित आफ्नो अग्रता कायम राखेका छन् । जुन प्रतिस्पर्धीभन्दा दोब्बरभन्दा पनि बढी हो । उनलाई जनता...

डडेल्धुराको मतगणना केहिबेरमा सुरु हुने

डडेल्धुरा – डडेल्धुराको मतगणना केहिबेरमा सुरु हुने भएको छ । सर्वदलीय बैठक बसिररहेको र सकिने वित्तिकै मतगणनाको तयारी गरिने भएको छ । सम्भवतः २ बजेबाट सुरु गर्ने तयारी गरिएको छ...

एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा – ५ को मतगणना सुरु

काठमाडौं- झापा क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना केहीबेरअघि सुरु भएको हो । झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्ता गठबन्धनबाट नेपाली...

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा मतगणना सुरु, रमेश लेखकको अग्रता

काठमाडाैँ- कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा मतगणना सुरु भएको छ । पछिल्लो मतगणना अनुसार गठबन्धनका साझा उम्मेदवार तथा नेपाली कांग्रेसका नेता रमेश लेखकको अग्रता देखिएको छ । उनलाई नेकपा...