मणिका धाममा लाग्ने मेलाको अवसरमा बुधवार शुक्लाफाँटा नगरपालिकाले दियो सार्वजिनक विदा

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मणिका धाममा लाग्ने मेलाको लागि नगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक विदा दिएको छ । वडा नं. ८ को मणिका धाम बैजनाथ मन्दिरमा...

नेकपा एमालेको सचिवालय बैठक सुरु

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट रोकेको लगायत विषयमा छलफल गर्न पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक...

सुनको भाउ निरन्तर ओरालो

काठमाडौं – सुनको भाउ निरन्तर ओरालो लागेको छ । आज तोलामा दुई सय रुपैयाँले घटेर आज सुन १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी...

दरबारमार्ग क्षेत्रका व्यापारीहरुले आज एक घण्टा सटर बन्द राखेर पार्किङ निषेधको विरोध गर्ने

काठमाडौं – दरबारमार्ग क्षेत्रका व्यापारीहरुले आज एक घण्टा सटर बन्द राखेर विरोध गर्ने भएका छन् । काठमाडौँ महानगरपालिकाविरुद्ध व्यवसायीहरु विरोध गर्न लागेका हुन् । सडक किनारमा महानगरपालिकाले सवारी पार्किङ निषेध...

पूर्व क्रिकेट कप्तान सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं – पूर्व क्रिकेट कप्तान सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा आइतबार सुनुवाइ भएको मुद्दा हेर्दाहेर्दैमा परेको थियो । आज...

शुक्लाफाँटा नगरपालिकाले किशोरीलाई आत्मरक्षा तालिम दिदैँ

कञ्चनपुर – जिल्लाको शुक्लाफाँटा नगरपालिकाले किशोरीहरुलाई आत्मरक्षा तालिम दिइरहेको छ। किशोरीमाथि हुने हिंसा न्यूनीकरण गर्नका लागि नगरपालिकाले आत्मरक्षा तालिम दिइरहेको हो। विद्यालयमा अध्ययनरत किशोरीहरुलाई तालिम दिइरहेको महिला तथा बालबालिका शाखा प्रमुख...

काठमाडौं उपत्यकामा असोजपछिको पहिलो बर्षा

काठमाडौं – काठमाडौं उपत्यकामा पाँच महिनापछि वर्षा भएको छ। पाँच महिनापछि आइतबार दिउँसो काठमाडौं उपत्यकामा पानी परेको छ । यो वर्ष अहिलेसम्म हिउँदे वर्षा हुन सकेको थिएन। यसअघि असोज २८ गते...

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको अध्यक्षमा रिता थापा चयन

काठमाडाै‌- राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको अध्यक्षमा रिता थापा चयन भएकी छिन् । ८ ( औं ) केन्द्रिय महाधिवेशनबाट अध्यक्षमा रिता थापा चयन भएकी हुन् । यसैगरी बरिष्ठ...

आज शेयर बजारमा केहि सुधार, नेप्से दुई हजार २७ अङ्कमा पुग्यो

काठमाडाैं – आज शेयर बजारमा केहि सुधार भएको छ । बिहान ५९ अङ्कभन्दा धेरैले घटेर १९ सय ६३ अङ्कमा झरेको शेयर बजार उतारचढावका बीच बन्द हुने बेलामा चार दशमलव ५५...

मानवअधिकार परिषद्को बैठकमा भाग लिन परराष्ट्रमन्त्री विमला राई आज स्वीट्जरल्याण्ड जाँदै

काठमाडौं – संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन परराष्ट्रमन्त्री विमला राई पौड्याल आज स्वीट्जरल्याण्ड जाँदै हुनुहुन्छ। मानवअधिकार परिषद्को बैठकमा सहभागिता जनाउन उहाँ स्वीट्जरल्याण्ड जान लाग्नुभएको हो । मन्त्री पौडेलका...

उपनिर्वाचनको तयारी लगायत विविध विषयमा छलफल गर्न रास्वपा बैठक बस्दै

काठमाडौँ – चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायत विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यालय वसुन्धरामा...

सन्दीप लामिछानेको निवेदनमाथि सुनुवाइ इजलासमा, तारिखमा छाड्ने आदेश गरेमा विदेश जान समेत फुकुवा हुने

काठमाडौं – बलात्कार आरोप लागेका पूर्व क्रिकेट कप्तान सन्दीप लामिछानेको मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको छ । यो इजलासमा सन्दीपलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्नेबारे...