बेथितिलाई सरकारले छुट दिदैँन : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ– उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपभोक्ता अधिकारको उल्लङ्घन तथा स्वच्छ बजार प्रवद्र्धनमा हुने बेथितिलाई सरकारले छुट नदिने बताउनुभएको छ । उपभोग्य वस्तुको सहज उपलब्धता, भन्सार छली, चोरी निकासी पैठारीलगायत...

यो हप्ता लगातार बढेको शेयर बजार आज भने सामान्य घट्यो

काठमाडाैँ – यो हप्ता लगातार बढेको शेयर बजार आज बिहीवार भने सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ३१ अङ्कले घटेर दुई हजार एक सय ६३...

भक्तपुरको मदरल्याण्ड स्कुललाई अन्तर्राष्ट्रिय ‘इन्नोभेटिव स्कुल अवार्ड-२०२३’

भक्तपुर, मदरल्याण्ड स्कूल सूर्यविनायक भक्तपुरले अन्तर्राष्ट्रिय अवार्ड ‘इन्नोभेटिव स्कुल अवार्ड-२०२३’ प्राप्त गरेको छ । विगत १९ वर्षको लामो समयदेखि शिक्षा क्षेत्रमा आफ्नो छुट्टै छाप छाड्न सफल सूर्यविनायक नगरपालिका वडा नं....

आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनायो

काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बिहीबार प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य भएको...

सुनको ताैल जोख्न राष्ट्र बैंक पठाइयो

काठमाडौं – बुधबार बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइएको छ । बरामद सुनको परिमाण एकिन भइसकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि  राजश्व अनुसन्धान विभागले अनुसन्धान...

प्रधानमन्त्री प्रचण्ड र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अलहेलले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा दुई देशबीच रहिआएको सुमधुर सम्बन्ध बिस्तार र आपसी सहयोग आदानप्रदान बारे...

एक क्वीन्टल सुन बरामद प्रकरणमा छ जना पक्राउ

काठमाडौं– राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाका...

आर्थिक वर्ष २०७९/८० को सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने मष्टा गाउँपालिका बझाङकै दोस्रो

रमेश बहादुर सिंह बझाङ आर्थिक वर्ष २०७९/८० को सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने मष्टा गाउँपालिका बझाङकै दोस्रो भएको छ ।  बुधबार मष्टा गाउपालिकाको आयोजनामा आर्थिक बर्ष २०७९/०८० को बार्षिक सार्बजनिक सुनुवाइ...

यस वर्षको कक्षा १२ को परीक्षाफल साउन अन्तिम साता प्रकाशन हुने

काठमाडौं – यस वर्षको कक्षा १२ को परीक्षाफल साउन अन्तिम साता प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १२ को परीक्षाफल साउन अन्तिममा प्रकाशन गर्ने...

सुनको मूल्य आकासियो

काठमाडौं – सुनको मूल्य आकासिएको छ । बुधबार तोलामा ६ सयले रुपैयाँ मूल्य बढेपछि सुनको मूल्य तोलाको एक लाख १३ हजार १०० रुपैयाँ कायम भएको छ । सुनमा यसअघि हालसम्मकै...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको इटली भ्रमण स्वीकृत

काठमाडौं– आज बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको इटली भ्रमण स्वीकृत गरेको छ । प्रधामन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले भ्रमण स्वीकृति गरेको बैठकपछि संचार तथा सूचना प्रविधि मन्त्री...

ट्रक दुर्घटनामा परेर घाइते अवस्थामा च्यापिएका चालकको चार घण्टापछि उद्दार

दाङ– ट्रक दुर्घटनामा परेर घाइते अवस्थामा च्यापिएका चालकको चार घण्टापछि उद्दार गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ र बाँकेको सिमानामा पर्ने शिवखोलामा ट्रक दुर्घटना हुँदा चालक बसन्त चौधरी भित्रै च्यापिएका थिए...