नेकपा एमालेले गर्‍यो प्रदेशहरुको अधिवेशनको मिति तय

काठमाडौं – नेकपा एमालेले प्रदेशहरुको अधिवेशनको मिति तय गरेको छ । गण्डकी बाहेक अन्य प्रदेशको मिति तय भएको हो । ‘गण्डकी प्रदेशको बैठक बस्न बाँकी रहेकाले मिति तोक्न बाँकी छ ।...

कोशी प्रदेश सरकार गठनसम्बन्धी विवाद सर्वोच्च अदालतको पूर्ण इजलासले निरुपण गर्ने

काठमाडौं – कोशी प्रदेश सरकार गठनसम्बन्धी विवाद सर्वोच्च अदालतको पूर्ण इजलासले निरुपण गर्ने भएको छ । एमाले संसदीय दलका नेता हिक्मत कार्कीले पेश गरेको रिट निवेदनमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीशहरु...

घुस लिएको आरोप लागेका डीएसपीलाई बर्खास्त गर्न सिफारिस

काठमाडौं – घुस लिएको आरोप लागेका प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई बर्खास्त गर्न सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरितको...

वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन तथा सम्पादन रहेको तीज गीत ‘माइत रमाइलो’ सार्वजनिक

काठमाडाैं  – वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन तथा सम्पादन रहेको तीज गीत ‘माइत रमाइलो’ सार्वजनिक भएको छ । देवी पराजुलीको शब्द रचना रहेको गीतको भिडियो काठमाडौंमा आयोजित एक औपचारिक समारोहबीच...

बैतडीको पुर्चाैडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु, अन्य तीन जनाको जिवितै उद्दार

काठमाडौं – बैतडीमा पहिरोले पुरिएर आमाछोराको मृत्यु भएको छ । हिजो राति करिब दुइ/तीन बजेतिर जिल्लाको पुर्चाैडी नगरपालिका–२ को भैरु टोलमा पहिरोले घर पुरिँदा २५ वर्षीया अञ्जु जागरी र उनका...

निक्षेप फिर्ता नपाएपछि सिन्सियरका पीडितहरु सहकारी विभाग गुहार्दै

अनुषा थापा, भक्तपुर काठमाडौंको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको ठगीधन्दा पर्दाफास भएको छ । सहकारी खोलेर विगत दुई दशकभन्दा लामो समयदेखि लुटतन्त्र मच्चाउँदै आएको सिन्सियरको कर्तुत छरपष्ट...

गगन थापालाई संसदीय दलको नेता बन्ने इच्छा व्यक्त नगर्न डा. मिनेन्द्र रिजालको सुझाव

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले महामन्त्री गगन थापालाई संसदीय दलको नेता बन्ने इच्छा व्यक्त नगर्न सुझाव दिएका छन् । आइतबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता रिजालले सभापति...

मौद्रिक नीति: बैंकदरलाई ७.५ प्रतिशतमा यथावत्, घर लिनेले २ करोडसम्म कर्जा पाउने (पूर्ण पाठ)

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राख्दै नीतिगत दर घटाएको छ । आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर महाप्रसाद अधिकारीले नीतिगत दरलाई ५० आधार...

मुसा गज्जवले तर्साउने विरालोको विकास पो हुनु पर्छ कि ?

सीता बाँठा मगर मलाई एक जना काकाले कृषि स्नातक पढ्दा खेरि भन्नु भएको थियो कि, “छोरी हाईब्रिड बिउहरु त एक किलोकै कति महँगोमा बिक्री हुन्छ, यस्तै बिउ उत्पादन गर्ने विषय...

उच्च रेकर्ड कायम गर्दै सुनको मूल्य लगातार ओरालोतर्फ

काठमाडौं – उच्च रेकर्ड कायम गर्दै सुनको मूल्य ओरालोतर्फ लागेको छ । आज आइतबार सुन र चाँदीको मूल्य केहि घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको...

चिर्पट प्रहार गरी एक युवकले गरे भिनाजु हत्या

धनुषा, आफ्नै भिनाजु नाता पर्ने भारत सोनपुर चन्दौली बस्ने ३८ वर्षीय शिवमुरत सिंहलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा लक्ष्मिनिया गाउँपालिका–७ लक्ष्मिनिया बजारमा काम गरी बस्ने भारत बनारस घर भएका...

नेपाल प्रहरीका ६४ जना बरिष्ठ सई इन्सपेक्टर पदमा बढुवा सिफारिस सूची सहित

काठमाडौं – नेपाल प्रहरीका ६४ जना बरिष्ठ सई इन्सपेक्टर पदमा बढुवा सिफारिसमा परेका छन् । प्रहरी प्रधान कार्यालय नक्शालले साउन ६ गतेको निर्णय अनुसारको बढुवा सिफारिस सूची सार्वजनिक गरेको हो...