लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छः प्रधानमन्त्री

काठमाडाै‌ – प्रधानमन्त्री पुष्पकमल दाहालले लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा आफू रहेको बताउनुभएको छ । आईतवार १७ औं राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो...

अमेरिकाको हवाई राज्यको माउई जंगलमा लागेको डढेलोबाट हालसम्म ११४ जनाले ज्यान गुमाए

अमेरिकाको हवाई राज्यको माउई जंगलमा लागेको डढेलोका कारण हालसम्म ११४ जनाले ज्यान गुमाएका छन् भने ६० प्रतिशत बढी डढेलोग्रस्त क्षेत्रमा उद्धार टोलीले निरीक्षण गरेको छ । हवाई राज्यका प्रमुख जोस...

गर्मीले इटलीको कृषि क्षेत्रमा ६ बिलियन युरो नोक्शान हुने अनुमान

इटलीको मुख्य कृषि संघ कोल्डिरेटीले यस वर्ष इटलीमा अत्याधिक गर्मीका कारण ६ बिलियन युरो (६.५ बिलियन अमेरिकी डलर) को नोक्शान हुने अनुमान गरेको छ । यो इटलीको इतिहासमै कृषि क्षेत्रको...

दाइची आणविकको पानी समुन्द्रमा फाल्ने निर्णयबिरुद्ध जापानी नागरिकको बिरोध

जापान सरकारले निस्क्रिय भएको फुकुसिमा दाइची आणविक उर्जा केन्द्रबाट आणविक दुषित पानी समुन्द्रमा फाल्ने निर्णय गरेसँगै नागरिकहरु आन्दोलनमा उत्रिएका छन् । ३५ डिग्रिमाथि तापक्रममा गर्मीलाई झेल्दै जापानी नागरिकहरुले जापानी प्रधानमन्त्रीको...

श्रीमानले गरे श्रीमतीको हत्या

काठमाडौं – काभ्रेमा श्रीमानले श्रीमतीको हत्या गरेको छ । जिल्लाको पाँचखाल नगरपालिका–१२ मा देवीराज भेटवालको घरमा डेरा गरी बस्ने ३६ वर्षीय हरी माझीले २६ वर्षीया श्रीमती कुमारी माझीलाई टाउकोमा चिर्पट...

५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २८ वर्षीय युवक पक्राउ

पर्वत, ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जलजला गाउँपालिका-२ तमिला खर्क बस्ने २८ वर्षीय राजन कार्कीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कार्कीले ती महिलालाई साउन ३२ गते राति...

किसानको हत्यामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

झापा, मेचीनगर नगरपालिका-८ मुनियाँटोल बस्ने ३५ वर्षीय सुन्दरलाल किसानको हत्यामा संलग्न रहेको अभियोगमा सोही टोल बस्ने ५६ वर्षीय रामजी किसान र ४८ वर्षीय सुनरसी किसानलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।...

सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले आज प्रमुख सचेतकहरूसँग छलफल गर्ने

काठमाडाैं-  सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले आज छलफल गर्न लागेका छन् । छलफलका लागि सभामुखले आज आइतबार बिहान ११ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा प्रमुख सचेतकहरू नेपाली कांग्रेस, माओवादी केन्द्र,...

मलाई कलाकार बन्ने इच्छा थियोः प्रधनमन्त्री

काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहालले आफू कलाकार बन्ने इच्छाद्वारा प्रेरित बनेको बताउनुभएको छ । शनिवार गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्य तर्फको ‘मेरो डान्स युनिर्भस’ कार्यक्रमको अन्तिम प्रतिष्पर्धा हेर्न...

सबै राजनीतिक दललाई प्रश्नः अरुमाथि हिलो छ्यापेरै बस्ने कि डामाडोल बनेको अर्थतन्त्र जोगाउनतिर लाग्ने ?

२०७४ साल मंसिरमा शेरबहादुर देउवा नेतृत्वको सरकारले चुनाव गरायो । नेकपा एमाले र नेकपा माओवादी सँगै मिलेर चुनावी मैदानमा उत्रिएका थिए । पार्टी एकीकरण गर्ने भनेर सँगै चुनावमा भिडेका उनीहरुले...

पूर्वअर्थमन्त्री युवराज खतिवडाको अभिव्यक्ति अहिले सही सावित

सत्य कुरा जहिल्यै तितो हुन्छ । सत्य कुरा गर्दा कतिपय मानिसहरु रिसले चुर हुन्छन् । उनीहरुलाई त्यस्ताकुरा पच्दैँन । तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले घरजग्गा, गाडी र सेयरमा लगानी गर्नु जुवा...