वसन्तपुर दरबार क्षेत्रमा गाईजात्रा मनाइँदै

काठमाडौं – काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा आज गाईजात्रा मनाइएको छ । नेवार समुदायमा गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईलाई बजार परिक्रमा गराइन्छ । मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्नो इलाकामा...

भारतमा प्रति सिलिण्डर २ सयले घट्यो एलपीजी ग्यासको मूल्य

भारत – भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिण्डरको मूल्यप्रति सिलिण्डर २ सय भारु घटाएको छ । बुधवार मन्त्रीपरिषद्को बैठकले रक्षा बन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरेको बिहीवार आयोजित...

चीनमा दुर्लभ सारसको भाँचिएको चुच्चोको सफल प्रत्यारोपण

उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तमा फेला परेको चुच्चो भाँचिएको सारसको शल्यक्रियामार्फत सफल प्रत्यारोपण गरिएको छ । ओरिएन्टल सेतो सारसलाई चीनमा प्रथम श्रेणीको राष्ट्रिय संरक्षणअन्तर्गत प्रवासी चराका नामले चिनिन्छ । चुच्चोको सफल...

अमेरिकी सेनाले पाँच वर्ष जेलमा दिएको यातनाले मानसिक रोगबाट पीडित भएँ

पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तको चपरहार जिल्लाका पूर्व ग्वान्टानामो कैदी मोहम्मद नसमिले जेलबाट आफू छुटेपछि राम्रो जीवन बिताउन नसकेको बताउनु भयो । नसिमले आफूलाई अमेरिकी सेनाले पक्राउ गरी पाँच वर्षसम्म कुख्यात...

नेशनल प्याबसनको आयोजनामा यहि १८ गते उपत्यकाव्यापी विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता हुने

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल काठमाडौं जिल्लाले उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बारे जानकारी दिनुभएको हो...

सिङ्गो समाजका थुप्रै दुखेका मनहरुको समेत खुशीको कारण वन्न सक्षम हुनु छोरी

  आज तिम्रो जन्म दिन । म बाबा बनेको तिमि हाम्रो जिन्दगीमा आएको पनि आज १७ बर्ष पुगेछ । जन्म दिनको धेरै धेरै शुभकामना मेरी प्यारी छोरी । हरेक बाबू...

एमसीसी परियोजना कार्यान्वयनमा

मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) परियोजना कार्यान्वयन प्रारम्भ भएको छ । बुधवार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत र  एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन...

पोलिक्लिनिकमा जुवातास खेलिरहेको अवस्थामा कञ्चनपुरको पुनर्वासबाट सात जना पक्राउ

कञ्चनपुर, पुनर्वास नगरपालिका–३ स्थित बीएन पोलीक्लिनिकमा जुवातास खेलिरहेको अवस्थामा पोलिक्लिनिकका संचालक बर्दिया, बारबर्दिया नगरपालिका–२ घर भएका ३२ वर्षीय सागर केसी समेत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।...

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

महोत्तरी, मनरा शिसवा नगरपालिका–३ सुनौलस्थित सडकबाट श्रोत नखुलेको नगद २५ लाख १० हजार नेपाली रूपैयाँसहित भारत घर भएका ३७ वर्षीय विनय साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी...

नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको भवन शिलान्यास

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर्माण हुने भवनको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बुधबार आयोजित कार्यक्रमबीच शिलान्यास गर्नुभएको छ । शिलान्यास कार्यक्रममा उपस्थित नेपालका लागि मित्रराष्ट्र...

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

भक्तपुर, सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राखी चरित्रहत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका–१४ ठेगाना भएका २५ वर्षीय सुसन चौगुठीलाई प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा केटी...

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका–८ रूद्रमती डेरा गरी बस्ने बाँके नेपालगञ्ज उपमहानगरपालिका–१३ घर भएका २६ वर्षीय विशाल बुढाथोकीलाई अवैध लागूऔषध ब्राउनसुगर १३ ग्राम ५ मिलिग्राम, २ थान मोबाइल र नगद २१ हजार...