नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल विजयी

रुपन्देही– बुटवलमा जारी नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल विजयी हुनुभएको छ । अन्तिम मत परिणाम अनुसार अध्यक्षका प्रत्यासी हरि रिजाललाई दुई मत मतले पराजित गर्दै कंडेल विजयी हुनुभएको...

क्रिप्टो कारोबारमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं, क्रिप्टो (द्यष्लबलअभ) कारोबारमा संलग्न रहेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका–४ पासिकोट बस्ने सिन्धुपाल्चोक वलेफि गाउँपालिका–३ ठेगाना भएका २७ वर्षीय पुरूषोत्तम कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा सेलर ग्रुपमा...

क्यानडा पठाई दिने भनी अनलाईन मार्फत ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, सामाजिक सञ्जाल इन्स्ट्राग्रामको टाइमलाइन स्टोरीमा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारको लागि क्यानडा पठाई दिने भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं महानगरपालिका–१४ डेरा गरी बस्ने पाँचथर फालेलुङ गाउँपालिका–६ घर भएका ३५ वर्षीय जंग बहादुर राईलाई अवैध लागूऔषध खैरो हेरोईन १ सय ४२ ग्राम, नगद ९ लाख ५० हजार रूपैयाँ र...

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ भर्न छुटाउनु भयो कि? आज अन्तिम दिन

काठमाडाैं – सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज (भदौ १९ गते) अन्तिम दिन रहेको छ। भदौ १५ गतेदेखि इन्स्योरेन्सले सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप...

नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव भारतको मन्त्रिपरिषदबाट स्वीकृत

भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको छ। नेपालले अहिले बर्खामा भारतीय बजारमा बिजुली बेचिरहेको छ भने हिउँदो समयमा भारतबाट बिजुली किनिरहेको छ। गत...

कोशी प्रदेश सरकारको वैधानिकताबारे परेको रिटमा मतदानको भिडियो हेरिने

काठमाडौं – कोशी प्रदेश सरकारको वैधानिकताबारे सर्वोच्च अदालतमा परेको मुद्दामा पूर्ण इजलासले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा भएको मतदानको भिडियो नै हेर्ने भएको छ । न्यायाधीश सपना मल्ल...

कोशी प्रदेश विरुद्व सर्वोच्च अदालतमा दायर भएको रिमा आज पनि पूर्ण इजलासमा सुनुवाइ हुँदै

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज पनि पूर्ण इजलासमा सुनुवाइ हुँदै छ । समय अभावका कारण हिजो...

ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी पक्राउ

काठमाडौं, ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी काठमाडौं बुढानिलकण्ठ नगरपालिका कपन बस्ने रामेछाप मन्थली नगरपलिका–११ ठेगाना भएका ३० वर्षीय निरज मगर भन्ने सुमन थापा मगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ...

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा ई–लाईब्रेरी सेवा शुभारम्भ

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्चविद्यालय केन्द्रीय पुस्तकालयबीच सोही प्रतिष्ठानमा ई–लाईब्रेरी सेवा संचालन कार्यको शुभारम्भ भएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले सोमबार आयोजित...

७५ विद्यालय सहभागि नृत्य प्रतियाेगितामा अर्किड स्कुल चाैथाे

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल काठमाडौं जिल्लाको आयोजनामा आयोजित उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा अर्किड प्युपल सेकेण्डरी स्कुल चौथो भएको छ । काठमाडौँको गोठाटारमा रहेको...

नेशनल प्याबसन काठमाडाैंले आयोजना गरेकाे नृत्य प्रतियोगितामा माउण्ट ग्लोरी स्कुल प्रथम

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल काठमाडौं जिल्लाको आयोजनामा आयोजित उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । जसमा माउण्ट ग्लोरी स्कुल प्रथम भएको छ...