अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ

झापा, भद्रपुर नगरपालिका–८ स्थित एयरपोर्ट अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय ९७ ग्राम ८ सय मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत दार्जिलिङ नक्सालबारी...

१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ५४ वर्षीय पुरुष पक्राउ

बर्दिया, ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बासगढी नगरपपालिका–९ माछागढ बस्ने ३९ वर्षीय  शेर बहादुर थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापाले ती महिलालाई बारबर्दिया नगरपालिका–४ सिटीबरेलीमा...

अवैध लागूऔषधसहित कैलालीबाट चार जना पक्राउ

कैलाली, गोदावरी नगरपालिका–१ भरतपुर बस्ने २२ वर्षीय नरेश चौधरी र धनगढी उपमहानगरपालिका–११ बस्ने २७ वर्षीय अर्जुन चौधरीलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्रामसहित बुधबार दिउँसो...

ट्याक्सीमा एकाधिकार कायमै, नयाँ दर्ता खोल्न दिदैँन कोही पनि चासो !

आमसर्वसाधारण बिरामी हुँदा, आपत पर्दा तथा बुढाबूढा, बालबच्चा र सामान साथमा हुँदा ट्याक्सी चढ्न खोज्छन् । हिजो दिउँसो ११ बजे काठमाडौंको नयाँबानेश्वरस्थित थापागाउँबाट दुई जना महिलाले बा १ ज ७१२४...

बजारमा मन्दीको प्रभावः दशैं आउन डेढ महिना मात्र बाँकी हुँदा समेत छैन चहलपहल

यसपालिको दशैं आउन डेढ महिना मात्र बाँकी छ । तर, बजार पूरै सुनसान छ । व्यापारीहरुले बाहिरी मुलुकबाट सामान आयात गर्न थालेका छैनन् । किनकि पोहोरकै सामान बिक्री भएको छैन...

कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ

काठमाडौं – सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् । बिहीबार प्रतिनिधि सभाको शून्य...

आठौं संविधान दिवसलाई उत्सवका रुपमा मनाउन पार्टी पंक्तिलाई एमालेको परिपत्र

काठमाडौं – नेकपा एमालेले आठौं संविधान दिवसलाई उत्सवका रुपमा मनाउन पार्टी पंक्तिलाई परिपत्र गरेको छ । पार्टी निर्णय अनुसार, सम्पूर्ण पार्टी पंक्तिलाई संविधान दिवसको उत्सवमा सहभागी हुन परिपत्र जारी गरिएको...

टोयोटा विजय उत्सव २०८० भाद्र २१ बाट सुरु

काठमाडाैं – नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि ले भाद्र २१  देखि भाद्र ३०  गते सम्मका लागि आनन्दनगर स्थित आफुनो टोयोटा शोरुममा “टोयोटा विजय उत्सव” आयोजना गरेको...

सुनचाँदीको भाउ आज घट्यो

काठमाडौँ – सुनचाँदीको भाउ आज घटेको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज...

हाम्रो विकास सहकारी संस्थाको पन्धौँ बार्षिक साधारसभा यहि शुक्रवार हुने

काठमाडाैं – हाम्रो विकास सहकारी संस्था लिमिटेडको पन्धौँ बार्षिक साधारसभा यहि शुक्रवार हुने भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का अध्यक्ष परितोष पौड्यालको प्रमुख...

नेपालका हस्तलेखन प्रशिक्षक अजय कुमार महतो भारतमा सम्मानित

काठमाडौँ – नेपालका हस्तलेखन प्रशिक्षक तथा शिक्षक अजय कुमार महतो अन्तर्राष्ट्रिय हस्तलेखन प्रशिक्षकको अवार्डबाट पंजाब सरकारद्वारा सम्मानित भएका छन् । विगत १३ वर्षदेखि नेपालका विभिन्न विद्यालयहरूमा शिक्षक तथा विद्यार्थीहरुलाई सुन्दर...

समाजवादी मोर्चा नेपालले तीनवटा प्रदेशमा प्रादेशिक सन्देश सभा गर्ने

काठमाडौँ– समाजवादी मोर्चा नेपालले तीनवटा प्रदेशमा प्रादेशिक सन्देश सभा गर्ने भएको छ । मोर्चाले बागमती, कोशी र सुदूरपश्चिम प्रदेशमा सन्देश सभा गर्न लागेको हो । मोर्चाले यही भदौ २४ बागमती...