श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

रसुवा- रसुवामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको टोलीले सोमबार दिउँसो गोसाइँकुण्ड गाउँपालिका–६ रेडपाण्डा चोकस्थित भूकम्पपीडित आवासमा बस्ने ७१ वर्षीय सुलाल कामीलाइ पक्राउ...

सहकारी पीडितहरुलाई सरकारले फेरि भ्रममा पार्‍यो !

अहिले प्रहरी चौकी, स्थानीय तह तथा सहकारी विभागमा भीड देखिन्छ । अधिंकाश बचतकर्ता सहकारीमा डुबेको आफ्नो रकम फिर्ता पाइन्छ कि भनेर यी ठाउँ धाइरहेका छन् । आफ्रनै पैसाका कारण बचतकताहरुले...

मेरो राजनीतिक भविष्य सिध्याउन लागिपरेका छन तर म आत्तिएको छैन: पूर्व मेयर विष्ट

काठमाडौं – २०७४ सालमा भएको स्थानीय निर्वाचनमा म नगर प्रमुख पदमा निर्वाचित भएर आइसकेपछि नगरबासीहरुका धेरै अपेक्षा पुरा गर्नुपर्ने दायित्व थियो। २० वर्षपछि जननिर्वाचित स्थानीय सरकारसँग धेरै अपेक्षा हुनु स्वभाविक...

दार्चुलाको शैल्यशिखर नगरपालिकामा आज शोक विदा

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा आज शोक विदा दिइएको छ । सोमबार नै नगरपालिकाले एक सूचना जारी गर्दै आज शोक विदा दिने जानकारी दिएको छ । नगरपालिकाको वडा नं. २...

सुवास नेम्वाङ पार्टी विभाजनप्रति दुःखी थिए भन्दै सम्झिए झलनाथ खनाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले सुवास नेम्वाङको निधनले आफू स्तब्ध भएको बताएका छन् । शोक वक्तव्य निकाल्दै उनले नेम्वाङ आफ्नो सातौं कक्षादेखिको सहपाठी भएको स्मरण गरेका...

लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन

काठमाडौं – लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । मंगलबार बिहान ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचारको क्रममा पराजुलीको निधन भएको हो । पराजुलीका कथासंग्रह जन्तरमन्तर, अघोरी,...

देशको अर्थतन्त्र डामाडोल अवस्थामा, अर्थमन्त्रीलाई छैन् वास्ता !

बजार लथालिङ्ग हुँदासमेत अर्थमन्त्री डा प्रकाशशरण महतले सुधार्नतर्फ चासो नदेखाएपछि आम सर्वसाधारण रुष्ट भएका छन् । अर्थमन्त्री डा महतको पारा देखेर उनीहरुले राजीनामामा समेत माग्न थालेका छन् । नेपाल राष्ट्र...

सुकुम्बासी बस्ती हटाउनबाट काठमाडौं महानगरपालिका ‘ब्याक’ हटेकै हो ?

सरकारले आर्थिक वर्ष २०८०–८१ को बजेट भाषण ल्याएको तीन महिना बितिसकेको छ । बजेट भाषण ल्याउँदा सरकारले खोला, नदी वरपरका जग्गा अतिक्रमण गरेर बसेका सुकुम्बासी हटाउने भनेको थियो । तर,...

आज नेप्से परिसूचक ४४ अंक बढेर बन्द

काठमाडाैं – साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक ४४ अंक बढेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक ४४.३० अंक बढेर १९८६.९९ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ७.७३...

शैल्यशिखरका वडा सचिव कपाडीको सडक दुर्घटनामा परि निधन

दार्चुला – दार्चुलामा एक वडा सचिव सडक दुर्घटनामा परि निधन भएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर २ का वडा सचीव खेमराज कपाडी सोमबार मृत फेला परेका छन् । शैल्यसिखर...

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं, तारकेश्वर नगरपालिका–८ जरङ्खुबाट अवैध लागूऔषध गाँजा ३ सय ग्रामसहित सोही ठाउँ बस्ने ५४ वर्षीया उषा बस्नेत समेत ८ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने...

अमेरिका पठाइदिने भन्दै प्रलोभनमा पारी मानब वेचविखन गर्ने गिरोहका नाइके पक्राउ

काठमाडौं, अमेरिका पठाइदिने भन्दै विभिन्न प्रलोभनमा पारी मानब वेचविखन गर्ने गिरोहका नाइके रूकुम पूर्व सिस्ने गाउँपालिका–४ नाथीगाड जन्मस्थान भई हाल अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका अमेरिकी नागरिक ५२ वर्षीय मृदुल...