१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

बाँके, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका–८ पिपिरी बस्ने २१ वर्षीय गणेश सुस्लिङ मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले ती बालिकालाई ललाई फकाई गत...

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौं, गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी चामुण्डा मन्दिर नजिक गल्लीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७५ एम्पुल, नोर्फिन ७५ एम्पुल, फेनारगन ७५ एम्पुल र नगद ५५ हजार रूपैयाँसहित सोही नगरपालिका–६ जोरपाटी बस्ने सर्लाही हरिवन...

आपराधिक लाभ लिएको अभियोगमा एक जना पक्राउ

काठमाडौं, आपराधिक लाभ(एक्स्टर्सन) लिएको अभियोगमा काठमाडौं महानगरपालिका–३२ बस्ने ३३ वर्षीय सुरज कुमार श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं काँडाघारीस्थित घरजग्गा कोरोबार तथा ड्राइभिङ सेन्टर संचालन गर्ने कार्यालयमा पीडितलाई...

रिलायबल नेपाल लाइफको आइपिओ नेप्सेमा सूचीकृत

काठमाडौं – बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रिलायबल नेपाल लाइफको आइपिओ सूचीकृत भएको छ। कम्पनीको कुल ४ करोड कित्ता आइपिओ नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले पहिलो कारोबारको लागि १६२ रुपैयाँ...

भक्तपुरको गठ्ठाघर चोकमा अगेनो सेकुवा घर पूर्णरुपमा सञ्चालनमा

काठमाडौं – भक्तपुरको मध्यपुर ठिमी वडा नम्बर ३ गठ्ठाघर चोकमा आज बुधबारदेखि अगेनो सेकुवा घर पूर्णरुपमा सञ्चालनमा आएको छ । चार जना सफल युवा व्यवसायीहरुले सञ्चालन गरेको अगेनो सेकुवा घर...

लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गए राति १२ः०० बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँगै प्रदेश...

नेम्वाङको निधनपछि इलामसहित देश नै शोकमग्न

इलाम– इलाम नगरपालिका–७ स्थित सुन्तलाबारीमा जन्मनुभएका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि मङ्गलबार इलामसहित देश नै शोकमग्न बन्यो । मङ्गलबारको अप्रिय खबर सुनेर सुन्तलाबारीका कृष्ण श्रेष्ठ बुधबार बिहानै नेम्वाङको जन्मघर पुग्नुभयो...

नेम्वाङको पार्थिव शरीर अब बालुवाटारस्थित निवासमा राखिने

काठमाडौँ– नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज दिउँसोसम्म ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमै राखिने भएको छ । उहाँको पार्थिव शरीरमा आज बिहान...

६१ किलो सुन प्रकरणको प्रतिवेदन सिआइबीले आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने

काठमाडौँ–  झण्डै ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ । हङकङबाट ल्याइएको भनिएको सुनको लामो...

गरिमा विकास बैंककाे तीज गीत सार्वजनिक, गीतमा टिकटक बनाउनेहरूलाइ ९५ हजार पुरस्कार

काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरि तीज विशेष गीत सार्वजनिक गरेको छ । करिब ३ मिनेट लामो उक्त गीतमा चर्चित लोकगीत गायक...

सिटिजन्स लाइफ इन्स्योरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने

काठमाडाैं – सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ भदौ २८ गते बिहीबार बाँडफाँट हुने भएको छ। कम्पनीको आइपीओ बिहीबार दिउसो २ बजे बाँडफाँट हुने एनआइएमबी एस क्यापिटलले जनाएको छ। कम्पनीको आईपीओमा अन्तिम...

प्रधानमन्त्री लगायत अन्य नेताहरुले सुवाषचन्द्र नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले स्वर्गीय सुवाषचन्द्र नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । एमाले केन्द्रीय कार्यालयको प्राङ्गणमा पुगेर उहाँको पार्थिव शरीरमा प्रधानमन्त्री दाहालले अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।...